आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

सशस्त्रका ३ जना एआईजीको सरुवा

December 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायणदत्त पौडेलको मानव स्रोत विभागमा सरुवा गरिएको छ । यसअघि उनी कार्य विभागमा थिए ।...बाँकी

एमाले महाधिवेशन : मतदान साँझ ७ बजेदेखि हुने

December 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वका लागि साँझ ७ बजेबाट मतदान हुने भएको छ। पार्टी केन्द्रीय निर्वाचन आयोगले आज साँझ ७ बजेबाट मतदान हुने जानकारी गराएको हो । मतदान भोलि (पुस २) बिहान १ बजेसम्म...बाँकी

पत्रकारलाई एमाले मतदान स्थलमा रोक

December 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेकपा एमालेको जारी ११औं महाधिवेशनको मतदान स्थलमा पत्रकारहरूलाई रोक लगाइएको छ। पत्रकारहरूलाई भोलेन्टियर फोर्सका कार्यकर्ताले ‘कमान्डरको आदेश लिएर आउन’ भन्दै निषेध गरेका हुन्। पत्रकारहरूलाई मिडिया सेन्टरबाट मतदान स्थलतर्फको रिपोर्टिङ गर्न लगाइएको हो। महाधिवेशन...बाँकी

एमाले महाधिवेशन : पासाङ शेर्पाको उम्मेदवारी खारेज

December 16, 2025 | Posted by Pradip Nepali |  बिशेष, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । काठमाडौँमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उठेका पासाङ शेर्पाको उम्मेदवारी खारेज गरिएको छ। बहुविवाह मुद्दामा दोषी ठहर भएको कुरा खुलासा भएपछि उनको उम्मेदवारी एमालेको निर्वाचन आयोगले खारेज गरिदिएको हो। उनलाई...बाँकी

हामी सबै जुट्नेछौँ, हामी सबै जित्नेछौँ : शंकर पोखरेल

December 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेकपा (एमाले)को एघारौँ राष्ट्रिय महाधिवेशनमा महासचिवका उम्मेदवार शंकर पोखरेलले पार्टीभित्रको एकता, दृढता र साझा जिम्मेवारीलाई जोड दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत व्यक्त गरिएको स्ट्याटसमा पोखरेलले भनेका छन्, ‘ पार्टी, आन्दोलन र राष्ट्रको रक्षा...बाँकी

वर्षमान भन्छन् : तोकिएको मितिमा निर्वाचन नभए यो सरकारको औचित्य रहँदैन

December 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले तोकिएको मितिमा निर्वाचन नगराए सरकारको औचित्य समाप्त हुने चेतावनी दिएका छन्। मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले संविधानअनुसार ६ महिनाभित्र निर्वाचन गराउने म्याण्डेटका आधारमा सरकार बनेको...बाँकी

भारतमा ११ वटा गाडी एकआपसमा ठोक्किँदा १३ जनाको मृत्यु

December 16, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । भारतको दिल्ली-आग्रा यमुना एक्सप्रेसवेमा कुहिरोका कारण ११ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा १३ जनाको मृत्यु भएको छ । मथुराको बलदेव क्षेत्रमा मंगलबार बिहान साढे ४ बजेतिर ८ वटा बस र ३ वटा साना सवारीसाधन...बाँकी

क्रमसंख्या उल्लेख नभएको फारमबारे देउवा-शेखरबीच छलफल

December 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । क्रियाशील सदस्यता व्यवस्थापन समितिले क्रमसंख्या उल्लेख नभएको फारम जिल्ला-जिल्ला पठाएको घट्ना र केन्द्रीय अनुशासन समितिले गरेको कारबाही सिफारिस फुकुवा लगायत विषयमा...बाँकी

आज एमालेले नयाँ नेतृत्व पाउने : ४-५ बजेदेखि मतदान सुरु हुने

December 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुने भएको छ। एमालेले विद्युतीय उपकरण मार्फत् मतदान गर्न लागेको हो। नयाँ नेतृत्वमा निवर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूह नै...बाँकी

राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुनिल थापाले दिए राजिनामा

December 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक विज्ञ सुनिलबहादुर थापाले पदबाट राजीनामा दिएका छन् । आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनको नेपाली कांग्रेसबाट उमेदवार बन्नका लागि राजीनामा दिएको बताइएको छ । कांग्रेस केन्द्रीय सदस्य रहेका...बाँकी