September 15, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । सरकारले पर्सि ९१ असोज०मा शोक दिवस मनाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले भोलि शोक दिवस मनाउने निर्णय गरेको गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । त्यस्तै असोज १ गते...बाँकी September 15, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । रूपन्देहीको क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचन रद्द गरिएको छ । निर्वाचन आयोगले सोमबार एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो । आयोगले आगामी १७ कात्तिकमा यस क्षेत्रमा उपनिर्वाचन गर्ने गरी तयारी...बाँकी September 15, 2025 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस,
मुख्य समाचार,
समाचार
काठमाडौं । सेयर कारोबार बुधबारबाट खुल्ने भएको छ। धितोपत्र बोर्डले आजको बैठकमा बुधबारबाट सेयर बजार खोल्ने निर्णय गर्न लागेको हो। धितोपत्र बोर्डका अध्यक्षले हाम्रा (नेप्सेका)प्रमुख कार्यकारी अधिकृतलाई बुधबारबाट बजार खुल्ने निर्णय मंगलबार गर्न लागिएको जानकारी...बाँकी September 15, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले कुनै सरकारी सुविधा नलिने घोषणा गरेका छन् । उनले आफ्नो नामको तलबभत्ता शहीदहरूको सहयोग कोषमा राख्ने उल्लेख गरेका छन् । सुरक्षाका लागि आवश्यक पर्ने सुरक्षाकर्मीबाहेक अन्य कुनै सुविधान नलिने...बाँकी September 15, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले युवाहरूले सेवा प्रवाहदेखि सुशासनलगायतको विषयमा जायज अपेक्षा राखेको बताएका छन्। जेनजी आन्दोलनका क्रममा आगजनी भएको पार्टी कार्यालयको अनुगमनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै विधान महाधिवेशनमा पनि युवाहरूको असन्तुष्टिलाई सम्बोधन गर्ने...बाँकी September 15, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकासमन्त्री कुलमान घिसिङले आफूलाई माननीय नभनिदिन अनुरोध गरेका छन्। चुनौतीपूर्ण घडीमा देशका लागि काम गर्न आएको बताउँदै उनले मन्त्रीज्यू मात्रै भने पुग्ने बताएका हुन्।...बाँकी September 15, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
ऊर्जामन्त्रीको कुलमानको पहिलो निर्णय : विद्युत् प्राधिकरणको बक्यौता रकम उठाउने काठमाडौं । नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेका छन् । सोमबार पदभार ग्रहण गर्दै ऊर्जामन्त्री घिसिङले पहिलो निर्णय समेत गरेका छन् । मन्त्री घिसिङले...बाँकी September 15, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । ऊर्जासहित तीन महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाएका कुलमान घिसिङले शपथ लिएलगत्तै जेनजी आन्दोलनका सहिदको घरमा गएर तस्बिरमा माल्यार्पण गरेका छन्। शीतलनिवासबाट निस्केर उनी सहिद धीरज श्रेष्ठको घरमा गएर श्रद्धाञ्जलि अर्पण गर्नुका साथै परिवारजनलाई सहानुभूति...बाँकी September 15, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । आँखा विशेषज्ञ डा.सन्दुक रुइतले आफ्नो पेशा एवम् कर्मबाटै नेपाल र नेपालीको हितमा योगदान दिइरहने बताएका छन् । आज मन्त्रिपरिषद विस्तार भएको दिन विज्ञप्ति निकालेर डा। रुइतले सो कुरा बताएका हन् । हरेक राजनीतिक...बाँकी September 15, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणअघि अर्थ मन्त्रालयमा मन्त्री खनाललाई कर्मचारीहरूले स्वागत गरेका थिए । पदभार ग्रहण गर्दै मन्त्री खनालले आफूलाई माननीय नभन्न आग्रह गरे । मन्त्री खनालले...बाँकी