Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

कुलमान भन्छन् : हामी राजनीति गर्न आएको होइन

December 20, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । उज्यालो पार्टी नेपालका संरक्षक कुलमान घिसिङले आफूहरू राजनीति गर्न नआएको बताएका छन् । आज चितवनमा पार्टीको जिल्लास्तरीय भेलामा उनले आफूहरू राजनीति नभई देश परिवर्तन गर्न आएको उनले उल्लेख गरे । राजनीति र नेतृत्व...बाँकी

नेपाल माग्नेहरुको देश भन्ने छाप परेको छ : हर्क साम्पाङ

December 20, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
बुटवल । श्रम संस्कृति पार्टीका संयोजक हर्कराई राई (साम्पाङ) ले नेपालको सरकार विदेशीले बनाइदिने र ढालिदिने अवस्था रहेको टिप्पणी गरेका छन् । शनिबार बुटवलमा श्रम संस्कृति पार्टी रुपन्देहीले आयोजना गरेको आमसभामा बोल्दै धरान उपमहानगरका मेयर...बाँकी

रविले जेनजी आन्दोलनका शहीद परिवार भेटे

December 20, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जेनजी आन्दोलनका शहीद परिवारसँग छलफल गरेका छन् । शनिबार काठमाडौं आएलगतै बबरमहलस्थित जेनजी शहीद परिवार कल्याणकारी संस्थाको कार्यालय पुरेर जेनजी आन्दोलनका सहीद परिवारसँग छलफल गरेका...बाँकी

प्रधानमन्त्री बन्ने मौका दिनुभयो भने गोरुजस्तो जोतिएर देशको सेवा गर्छौं : विप्लव

December 20, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९माओवादी०का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रधानमन्त्री भई देशको सेवा गर्ने आफ्नो चाहना रहेको बताएका छन् । आज काठमाडौंमा आयोजित ‘जेनजी’सँग अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् आउँदो निर्वाचनमा नेकपा माओवादी...बाँकी

काठमाडौंकाे अरू ठाउँ राजनीतिक कार्यक्रम गर्न सानो भयो, खुलामञ्च खोलौ : प्रचण्ड

December 20, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुलामञ्च खुला गर्न सरकारसँग माग गरेका छन् । आज  काठमाडौंमा आयोजित एकता सन्देशसभामा उनले यस्तो बताएका हुन् । “सबैभन्दा पहिला त म नेपाल सरकार र...बाँकी

माधव नेपालको आग्रह : एक पटक मौका दिनुस्

December 20, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले आफ्नो पार्टी इमानदारीताका साथ अघि बढेको दाबी गरेका छन् । साथै, उनले एक पटक देश विकासका लागि आफ्नो पार्टीलाई मौका दिन आग्रह गरे । काठमाडौंको भृकुटीमण्डपमा...बाँकी

मलाई विभिन्न मुद्दा लगाएर जेल पठाउनेहरु हेलिकोप्टरमा झुन्डिएर भागे : रवि लामिछाने

December 20, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूविरुद्धको षड्यन्त्रले कति पनि विचलित नभएको बताएका छन् । आज चितवनमा आफ्ना समर्थकलाई सम्बोधन गदैै उनले देशका निम्ति लड्दा आफूमाथि विभिन्न षड्यन्त्र भए पनि विचलित नभएको...बाँकी

रविलाई बाजागाजासहित काठमाडौँमा स्वागत

December 20, 2025 | Posted by Pradip Nepali |  बिशेष, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बाजागाजासहित काठमाडौँमा स्वागत गरिएको छ। शनिबार चितवनबाट काठमाडौँ आएका लामिछानेलाई रास्वपाका नेता तथा कार्यकर्ताले त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलमा बाजागाजासहित स्वागत गरेका हुन्। उनलाई स्वागत गर्न रास्वपाका नेता...बाँकी

प्रचण्डको चेतावनी : चुनाव सार्न खोजिए हामी चुप बस्दैनौं, देशमा दुर्घटना हुन्छ

December 20, 2025 | Posted by Pradip Nepali |  बिशेष, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले कुनै पनि तर्क र बाहनामा निर्वाचन सार्ने काम नगर्न सरकारलाई चेतावनी दिएका छन् । यदी निर्वाचन सार्ने काम भयो भने आफूहरू चुप लागेर नबस्ने पनि उनको...बाँकी

उम्मेदवार छनोटमा नेपाली कम्युनिस्ट पार्टीको नीति : यौन उत्पीडनमा संलग्न अयोग्य, जेनजी अनिवार्य

December 20, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आउँदै गरेका प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार छनोटमा कडा नीति अपनाएको छ। निर्वाचनका लागि उम्मेदवारको योग्यता र मापदण्डसम्बन्धी आन्तरिक सर्कुलर जारी गर्दै उसले उम्मेदवारको योग्यता र मापदण्डमा...बाँकी