July 25, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, साउन ९- चितवनमा श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । भरतपुर महानगरपालिका–१० रमाइलो चोक बस्ने ४३ वर्षीय कृष्णप्रसाद आचार्यले आफ्नी श्रीमती ३५ वर्षीय रुष्मा आचार्यलाई आइतबार राति खुकुरी प्रहार गरी हत्या गरेको...बाँकी July 25, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, साउन ९- अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर २ भुलुमा पहिरोले घर पुर्दा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । आइतबार राति १ बजेतिर खसेको पहिरोले स्थानीय अमर विष्टको घर पुरेको हो । अमरका...बाँकी July 24, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, साउन ८- नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल विजयी भएका छन् । पदाधिकारीसहित केन्द्रीय कार्य समितिका अधिकांश पदमा लम्साल प्यानलकै विजयी भएका छन् । लम्सालले अनिता बिन्दूलाई पराजित गरेका हुन् । युनियनको महासचिवमा लम्साल...बाँकी July 24, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, साउन ८- डा. बाबुराम भट्टराई समूहले पार्टीको नाम टुंगो लगाएको छ । नेपाल समाजवादी पार्टी नाम र चुनाव चिह्न आँखा राख्ने सहमति भएको भट्टराई निकट एक नेताले बताए । यो चुनाव चिह्न कुनै समय...बाँकी July 24, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं, साउन ८– प्रतिनिधि सभाको आज आइतवारको बैठकले ‘कारागार विधेयक २०७८’ पारित गरेको छ । लामो समयपछि प्रतिनिधि सभाले याे विधेयक पारित गरेको हो । प्रतिनिधि सभाका सदस्यलाई याे विधेयक २०७६ मङ्सिर २९ गते वितरण...बाँकी July 24, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, साउन ८- काठमाडौंको सुन्दरीजल खोलामा खसेर बेपत्ता भएका १६ वर्षीय शुभमश्री प्रधानको शव भेटिएको छ । शनिबार हराएका प्रधानको शव ढुंगाको चेपमा अड्किएको अवस्थामा भेटिएको छ । फोटो खिचाउनको लागि ढुंगामा बस्दा चिप्लिएर खोलामा...बाँकी July 24, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
पाल्पा, साउन ८- पाल्पाको लघुवामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा ३ जना महिला र ३ जना पुरुषको मृत्यु भएको प्रहरीले बताएको छ । बुर्तिबाङबाट बुटवलका लागी लुटेको लु१ख ५९५२ नम्बरको...बाँकी July 24, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
दैलेख, साउन ८- दैलेखमा चट्याङ लागेर १२ जना घाइते भएका छन् । डुङ्गेश्वर गाउँपालिका–२ को सेर्माकोट भन्ने ठाउँमा आइतबार दिउँसो आएको वर्षासहितको चट्याङले १२ जना घाइते भएको दैलेख प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय...बाँकी July 24, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
भक्तपुर, साउन ८- भक्तपुरको सल्लाघारीमा रूख ढलेर च्याप्दा तीनजनाको मृत्यु भएको छ । इवामुरा अस्पतालनजिकै रूख ढलेर बस र स्कुटर किच्दा उनीहरुको मृत्यु भएको हो । दुर्घटनामा परी एक दर्जन भन्दा बढी घाइते भएको अनुमान...बाँकी July 24, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, साउन ८- पूर्वमाओवादी नेता डा. बाबुराम भट्टराई र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नजिकिन थालेका छन् । प्रचण्ड र बाबुरामको निकटता उपराष्ट्रपति नन्दबहादुर पुनका कारण सम्भव भएको बताइएको छ । माओवादी परित्याग...बाँकी