July 29, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
बैतडी, साउन १३- बैतडीमा दाइले बुबाको हत्या गरेपछि एक किशोरीको विचल्ली भएको छ । डिलाशैनी गाउँपालिका–५ सेराका २४ वर्षीय लोकेन्द्र जोशीले शुक्रबार बिहान ५ बजे आफ्नै ६८ वर्षीय बुबा अन्तराम जोशीको बन्चरो प्रहार गरि हत्या...बाँकी July 29, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
महोत्तरी, साउन १३- महोत्तरीको गौशालामा दिनदहाडै छुरा प्रहार गरेर पाँच लाख रुपैयाँ लुटिएको छ । शुक्रबार दिउँसो गौशाला नगरपालिका वडा नं. २ बाट रामगोपालपुर नगरपालिका- ७ सहसौलाका ३५ वर्षीय अरुण कुमार चौधरीमाथि छुरा प्रहार गरि...बाँकी July 29, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौ, साउन १३- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले वीमा वापतको ठूलो रकम भुक्तानी लिन विवाह दर्ता गरी सवारी दुर्घटना गराएको अभियोगमा छ जनालाई पक्राउ गरि अनुसन्धान सुरु गरेको छ । व्युरोले आज काठमाडौंमा पत्रकार सम्मेलन...बाँकी July 29, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
नेपालगन्ज, साउन १३- बाँकेको कोहलपुर इलाका प्रहरी कार्यालयमा एक जना थुनुवा युवती प्रहरीबाटै यौन दुर्व्यवहारमा परेकी छन् । कोहलपुरको मुद्दा शाखामा कार्यरत असई प्रवीण चौलागाईं पक्राउ परेका छन् । कोहलपुरमा प्रहरी हिरासतमा रहेकी एक महिलालाई...बाँकी July 29, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, साउन १३- अमेरिकाले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लाई नेपालले अस्वीकार गरेको भन्ने पत्र आफूलाई प्राप्त भइसकेको जनाएको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले आफुहरुलाई एसपीपीको सम्बन्धमा नेपाल सरकारबाट आधिकारिक लिखित सन्देश पठाएको र नेपाल सरकारले...बाँकी July 29, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, साउन १३- नेकपा (माओवादी केन्द्र) का सांसद गजेन्द्रबहादुर महतले एमालेको अर्थ तथा योजना विभागमा उल्लेखित नाम एम अधिकारी आफूले भेट्टाएको बताएका छन् । उनले एम अधिकारी पैसामा अधिकार भएको मान्छे भएको बताउँदै त्यो मान्छे...बाँकी July 29, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, साउन १३- निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेश भएको सन्दर्भमा लागेको आरोपमा ‘क्लिन चिट’ पाएका छन् । संसदीय विशेष छानबिन समितिले १७ दिन लगाएर गरेको अनुसन्धानका क्रममा शर्माविरुद्ध कुनै प्रमाण...बाँकी July 29, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
डाेटी, साउन १३- श्रीमानको कुटपिटबाट अछामको पञ्चदेवल विनायक नगरपालिका–७ पुल्लेतोला दोम्सीगाडाकी ४० वर्षीया मान्मा विकको ज्यान गएको छ । गएराति घरायसी विवाद हुँदा श्रीमान् ४८ वर्षीय पहेलु विकले कुटपिट गर्दा श्रीमती मान्माको ज्यान गएको जिल्ला...बाँकी July 29, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, साउन १३- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री बालकृष्ण खाँणबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान खुमलटारमा दुई नेताबीच समसामयिक विषयवस्तुबारे कुराकानी भएको छ । नागरिकता विधेयक, संघ र प्रदेश निर्वाचनको मिति...बाँकी July 29, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
पोखरा, साउन १३- पोखराबाट आज बिहान ८ः ५४ मा काठमाडौँका लागि उडेको यति एयरलाइन्सको ९ एन एएनजी कल्साइन को जहाजको बायाँ इन्जिन फेल भएको छ । विमानस्थलबाट उड्ना साथ क्याप्टेनले इन्जिन फेल भएको जानकारी गराएका...बाँकी