July 31, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
महोत्तरी, साउन १५- आफ्नै सहोदर भाइको रकम पचाउन लुटपाटको नाटक रच्ने महोत्तरीका एक व्यापारी आफैँ फन्दामा परेका छन् । जिल्लाको रामगोपालपुर नगरपालिका–७ सहसौलाका बासिन्दा अरुणकुमार चौधरी आफैँले रचेको बनावटी लुटपाट घटनाको फन्दामा परेका हुन् ।...बाँकी July 31, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
धरान, साउन १५- सहरी विकास मन्त्री मेटमणि चौधरीले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई मन्त्रालय आउने निम्तो दिएका छन् । सहरी विकास मन्त्रीको स्वागतमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री चौधरीले भने, ‘उहाँले जसरी यो नगरमा विजय प्राप्त...बाँकी July 31, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, साउन १५- पूर्व अर्थमन्त्री जनार्दन शर्मा फेरि अर्थमन्त्रीको जिम्मेवारीमा फर्कने पक्का भएको छ । कर विज्ञ भन्दै नेपाल सरकारकै पूर्व नायब सुब्बालाई जेठ १४ को राति अर्थ मन्त्रालयमा प्रवेश गराएरै करका दरहरु हेरफेर गराएको...बाँकी July 31, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं, साउन १५- माध्यामिक शिक्षा परीक्षा (एसईई)को ग्रेडवृद्धि (पुरक) परीक्षाको मिति तय गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले भदौको ११ र १२ गतेका लागि पुरक परीक्षाको मिति तय गरेको हो । बोर्डका अनुसार ग्रेडवृद्धिका लागि...बाँकी July 29, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
झापा, साउन १३- सर्पको डसाइबाट झापामा शुक्रबार एकजना स्वास्थ्यकर्मी मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका – ११ की रुपा मैनाली छिन । धाइजन स्वास्थ्य चौकी मेचीनगरमा कार्यरत मैनालीलाई सुतिरहेको अवस्थामा विषालु सर्पले डसेको...बाँकी July 29, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
लमजङ, साउन १३- लमजुङमा बिबाह अस्वीकार गर्दा सुन्दरबजार नगरपालिका– १ कुन्छामा एक २८ वर्षीया युवतीको करणीपछि हत्या भएको छ । स्थानीयको सहयोगमा खोजी गर्ने क्रममा घाउचोट लागेको अवस्थामा जंगलको खोल्सामा युवतीको शव फेला परेको लमजुङका...बाँकी July 29, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं, साउन १३- नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले आफ्नो पहिलो नेपाल भ्रमणको बारेमा स्मरण गर्दै भिडियो बनाएका छन् । अमेरिकी दूतावासले आफ्नो ट्विटरमा सार्वजनिक गरेको भिडियोमा सहायकमन्त्री लुले आफ्नो प्रेमिकासँग १९९३ मा...बाँकी July 29, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
धरान, साउन १३- धरानका निजी विद्यालयहरूले महँगो शुल्क लिएको जनगुनासो आएपछि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ एक्सनमा उत्रिएका छन् । साम्पाङले जनताको गुनासो सुनुवाई गर्दै धरानका केही निजी विद्यालयहरूको अनुगमन गरेका छन् । धरान–१५ मा...बाँकी July 29, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, साउन १३- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिलाई ल्याएर करको दर हेरफेर नगरेको प्रमाणित भएको दाबी गरेका छन् । शुक्रवार प्रेस सेन्टर नेपालको केन्द्रीय समिति बैठकलाई सम्बोधन...बाँकी July 29, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
धरान, साउन १३- शहरी विकास मन्त्री मेटमणि चौधरीले आगामी संसदीय निर्वाचनमा एमाले अध्यक्ष केपी ओलीको चुरिफुरी समाप्त हुने ठोकुवा गरेका छन् । नेकपा एकीकृत समाजवादी पार्टी धरानले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले ओली...बाँकी