August 1, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
चितवन, साउन १६- चितवनको नारायणगढ–मुग्लिन सडक खण्ड अन्तरगत भरतपुर–२९, स्थित भोर्लेमा माइक्रो बस दुर्घटना भएको छ । दुर्घटनामा १७ जना घाइते भएको चितवन प्रहरीले जनाएको छ । आज दिउँसो करिब ४ बजेको समयमा नारायणगढबाट धादिङतर्फ...बाँकी August 1, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, साउन १६- नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले तीन बुँदे सहमति पालना नगरे सरकारले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएको छ । ललितपुर जिल्ला अदालतले महासचिव विप्लव र प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डविरुद्ध पक्राउ पुर्जी...बाँकी August 1, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
चितवन, साउन १६- काठमाडौँको काभ्रेस्थलीमा एक दम्पतीको दुःखद् अन्त्य भएको छ । तारकेश्वर नगरपालिका–२ काभ्रेस्थलीमा सोमबार बिहान श्रीमान्–श्रीमती र दुई छोराछोरीको शव भेटिएको छ । श्रीमानले श्रीमती र छोराछोरीको हत्या गरेर आफूले आत्महत्या गरेजस्तो देखिएको...बाँकी August 1, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौँ, साउन १६- कमेडी श्रृङ्खला ‘कमेडी हब’ मा भगवान शिवको अपमान गरेको भन्दै गायक संजय श्रेष्ठले बन्द गर्न माग गरेका छन् । कमेडी हबले सार्वजनिक गरेको १० औं एपिसोडको ट्रेलरमा भगवान शिवलाई मजाकको पात्रको रुपमा...बाँकी August 1, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, साउन १६- गत बुधबार पानी परेपछि स्थलगत रिपोर्टिङका लागि डुबान क्षेत्रमा पुगेका कपनका पत्रकार पुण्यराज पुडासैनीलाई पीडित स्थानीयले भने, ‘भो कपन डुबानको कुरै नगर !’ लामो समयदेखिको निरन्तर डुबानले दिक्दारी बेहोर्दै आएका स्थानीय सर्वसाधारणले...बाँकी August 1, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, साउन १६- नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवसहितका नेताहरू विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । ललितपुर जिल्ला अदालतले हातहतियार तथा खरखजाना समेतको मुद्दामा महासचिव चन्द, प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलगायत आधा दर्जनभन्दा बढी...बाँकी August 1, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, साउन १६- नेकपा एमालेले काठमाडौंमा महँगीविरुद्ध आज (साेमबार) विशाल प्रदर्शन गर्ने भएकाे छ । महँगीका कारण नागरिकको जीवन कष्टकर बनेको र सरकारले त्यसलाई नियन्त्रण गर्न कुनै कदम नचालेको भन्दै प्रदर्शन गर्न लागिएको एमालेले जनाएको...बाँकी July 31, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, साउन १५- वामदेव गौतम संयोजक रहेको नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान निर्वाचन आयोगमा दर्ता भएको छ । पार्टीले आज निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको छ । चुनाव चिह्न गोलाकारभित्र झुलेका धानका बाला...बाँकी July 31, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, साउन १५- नेकपा एमालेले अर्थमन्त्रीमा नियुक्त भएका जनार्दन शर्माविरुद्ध सडक र सदनबाट विरोध गर्ने भएको छ । एमालेका प्रमुख सचेतक विशाल भट्टराईले संसदीय छानविन समितिको फरकमतलाई बेवास्ता गरेको भन्दै सडक र सदनबाट विरोध गर्ने...बाँकी July 31, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, साउन १५- प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको छानविनका लागि गठित संसदीय विशेष समितिलाई कल डिटेल समेत हेर्न नदिएको भन्दै आक्रोश व्यक्त गरेका छन्। अध्यक्ष...बाँकी