August 13, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, साउन २७ अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा शुक्रबार युवा परिषद्ले काठमाडौंमा एक कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा प्रधानमन्त्री देउवा पनि सहभागी भए र उनले मन्तव्य पनि राखे । लिखित मन्तव्य राखेका देउवालाई बोल्ने क्रममा...बाँकी August 6, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, साउन २१- नेपाल समाजवादी पार्टीको अध्यक्षमा डा. बाबुराम भट्टराई र महेन्द्रराय यादव चयन भएका छन् । पार्टीको शनिबार ललितपुरमा बसेको बैठकले दुवैलाई केन्द्रीय समितिको अध्यक्षमा चयन गरेको हो । पार्टी सहअध्यक्षमा गंगानारायण श्रेष्ठ, उपाध्यक्षमा...बाँकी August 6, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, साउन २१- नेकपा (एमाले)का सचिव योगेश भट्टराईले सरकारका कारण देश लडाइँको मैदानतर्फ धकेलिएको बताएका छन् । एमाले काभ्रेले धुलिखेलमा आयोजना गरेको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले नेपाल अन्तराष्ट्रिय शक्ति राष्ट्रको क्रिडास्थल जस्तो...बाँकी August 6, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, साउन २१- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्रकारितापछि नेता बनेकाहरूले बलिदान दिएर लोकतन्त्र ल्याउने नेता-पार्टीको अपमान गरेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पत्रकारिताबाट राजनीतिमा प्रवेश गरेका नेताहरूलाई लक्षित गर्दै उनले...बाँकी August 6, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, साउन २१- चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले भदौ १२ गतेदेखि सत्याग्रह बस्ने घोषणा गरेका छन् । शनिबार धरानमा पत्रकार सम्मेलन गर्दै डा. केसीले यसअघिका र शेरबहादुर देउवा नेतृत्वको सरकारसँग बारम्बार गरिएको सम्झौता...बाँकी August 6, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, साउन २१- संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री जीवनराम श्रेष्ठले पशुपति मन्दिर क्षेत्रको अवलोकन तथा निरीक्षण गरेका छन् । मन्त्री श्रेष्ठले पशुपति क्षेत्र भित्रका विभिन स्थानमा पुगी त्यहाँको वस्तुस्थिति र व्यवस्थापनबारे जानकारी लिएका हुन्...बाँकी August 6, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, साउन २१- नेकपा माओवादी केन्द्रको कार्यवाहक अध्यक्षको जिम्मेवारी नेता नारायणकाजी श्रेष्ठले पाएका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पाँच दिने भ्रमणका लागि जापान गएपछि श्रेष्ठले कार्यवाहक अध्यक्षकको जिम्मेवारी पाएका हुन् । प्रवक्ता कृष्णबहादुर महराका...बाँकी August 6, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, साउन २१- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आफू जापानमा रहेका नेपालीको अवस्थाबारे बुझ्ने आएको बताएका छन् । शनिबार बिहान टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले जापानमा बस्ने नेपालीको लागि...बाँकी August 6, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, साउन २१- काठमाडौंको कोटेश्वरमा शुक्रबार राति सडक छेउमा रोकी राखेको ट्रिपरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । दुर्घटनामा मोटरसाइकलमा पछाडी सवार भक्तपुरको चारदोबाटो बस्ने मकवानपुरको बकैया...बाँकी August 5, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ, साउन २०- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश बर्बाद हुनबाट बचाउन एमालेले जित्नु पर्ने बताएका छन् । काठमाडौंमा भएको एक कार्यक्रममा आफूहरुलाई चुनाव हार्ने छुट नभएको बताउँदै उनले देशलाई हार्न नदिन एमालेले चुनाव...बाँकी