August 29, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
रुपन्देही, भदौ १३- आफ्नै बुबा ५१ वर्षीय प्रेम प्रसाद पुनको हत्या गरेको अभियोगमा प्रहरीले उनको छोरालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा देवदह नगरपालिका–१० दलदले बस्ने २७ वर्षीय दिपक पुन छन् । उनलाई आइतबार राति...बाँकी August 29, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, भदौ १३- विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्र र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा छलफल भएको छ । आइतबार साँझ करिब अढाइ घन्टा आफूहरूबीच छलफल भएको उल्लेख गर्दै मिश्रले ट्वीट गरेका छन्...बाँकी August 29, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, भदौ १३- काठमाडौंको न्यूरोडस्थित सुरज आर्केडमा बनेको अवैध संरचना हटाउन पुगेको महानगरपालिकाको टोली २४ घन्टाको समय दिएर फर्किएको छ । आर्केडका बेसमेन्टमा रहेका पसल खाली गर्न महानगरपालिकाले २४ घन्टाको समय दिएको हो । सवारी...बाँकी August 29, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
सुर्खेत, भदौं १३- कर्णाली प्रदेशवाट प्रतिनित्वि गर्ने नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले आज सपथ लिदैछन् । रुकुम पश्चिमका रातो कामी र जाजरकोटकी कृष्णा शाह आचार्यले कर्णाली प्रदेश सरकारको मन्त्री पदको सपथ लिने भएका हुन् ।...बाँकी August 28, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं, भदौ १२- भारतीय वायु सेनाका उपप्रमुख तेजवीर सिंह नेपाल भ्रमणमा आएका छन् । आइतबार दिउँसो उनको नेतृत्वमा नयाँ दिल्लीस्थित नेशनल डिफेन्स कलेजमा सञ्चालित नेशनल डिफेन्स कोर्ष–६२ मा सहभागी ३१ जना भारतीय सेना नेपाल आइपुगेका...बाँकी August 28, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, भदौ १२- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख सत्तारुढ नेपाली कांग्रेसले सिट बाँडफाँटमा बखेडा झिकिरहेको बताएका छन् । पार्टीको बागमती प्रदेशमा रहेका केन्द्रीय सदस्यहरु र प्रदेश पदाधिकारीको संयुक्त बैठकलाई आइतवार सम्बोधन गर्दै...बाँकी August 28, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं, भदौ १२- नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले पार्टी एकताको आवश्यकताबारे साझा अवधारणा ल्याउने भएका छन् । माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरुको बैठकले साझा अवधारणा...बाँकी August 28, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
चितवन, भदौ १२– चितवनको भरतपुर महानगरपालिका–३ स्थित नारायणी पुलबाट हाम फालेर एक युवक बेपत्ता भएका छन् । आज (आइतबार) अपरान्ह ५ः३५ बजेको समयमा नारायणी पुलमा बागमती प्रदेश ०३–०३प ५९२६ नं.को स्कुटर रोकि सोही पुलबाट पहिचान...बाँकी August 28, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं, काठमाडौ महानगरपालिकाका मेयर बालेन शाहले सरकारी विद्यालयका बालबालिकालाई दैनिक २५ रुपैयाँ खाजा खर्च दिने प्रस्ताव गरेका छन् । उनले महानगरभित्रका सरकारी विद्यालयमा आठ कक्षासम्म अध्ययन गर्ने सबै बालबालिकालाई दैनिक २५ रुपैयाँ खाजा खर्चबापत उपलब्ध...बाँकी August 28, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, भदौ १२- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंसिर ४ को चुनावपछि प्रत्यक्ष कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीका लागि आन्दोलन गर्नुपर्ने बताएका छन् । आइतबार माओवादी केन्द्रको बागमती प्रदेश कमिटी बैठकमा बोल्दै...बाँकी