Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

एमालेका लोकप्रिय नेता एकीकृत समाजवादीमा प्रवेश

August 28, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
जाजरकोट, भदौ १२- जाजरकोटका लोकप्रिय नेता नेकपा एमाले परित्याग गर्दै एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । जिल्ला कमिटी सदस्य खिम बहादुर सिंह र ०५४ सालको स्थानीय निर्वाचनमा खलंगा गाविस उपाध्यक्षका उम्मेदवार खड्क सुनार एमाले परित्याग...बाँकी

काठमाडौं महानगरले खाद्य वस्तुको गुणस्तर अनुगमन गर्न ‘फुड इन्स्पेक्टर’ नियुक्त गर्ने

August 28, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, भदौ १२– काठमाडौं महानगरपालिकाले खाद्य वस्तुको गुणस्तर अनुगमन गर्न खाद्य निरीक्षक ‘फुड इन्सपेक्टर’ नियुक्त गर्ने भएको छ । महानगरपालिकाको कार्यपालिका बैठकले पाँच जना फुड इन्सपेक्टर करारमा लिने निर्णय गरेको हो । उनीहरूले होटल रेस्टुरेन्टमा...बाँकी

मेयर बालेनको प्रस्ताव : ३२ वटै वडामा एमडीजीपी डाक्टर र नर्स, नगर प्रहरीलाई ५ सय भत्ता

August 28, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, भदौ १२- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले ३२ वटै वडामा एमडीजीपी डाक्टर र नर्स राख्ने प्रस्ताव गरेका छन् । आइतबारको नगर कार्यपालिका बैठकमा मेयर साहले सबै वडामा क्लिनिक सञ्चालनका लागि ३२ जना एमडीजीपी...बाँकी

काठमाडौं मलले नक्सा पास नगरी भवन निर्माण गरेको खुलासा, महानगरले दियो यस्तो चेतावनी

August 28, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, भदौ १२- कर्मचारी सञ्चय कोषको भवन ‘काठमाडौं मल’ को नक्सा पास र भवन निर्माण इजजात दुवै नभएको पाइएको छ । आइतबार कर्मचारी सञ्चय कोषका पदाधिकारी काठमाडौं महानगरपालिका बिच भएको छलफलमा कोषको नक्सा पास र...बाँकी

डा. गोविन्द केसी २७ भदौदेखि फेरी सत्याग्रह बस्ने

August 28, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, भदौ १२- स्वास्थ्य सेवा सुधारको माग गर्दै लामो समयदेखि सरकारलाई दबाब दिइरहेका डा. गोविन्द केसीले सरकारसँग यसअघि गरिएका सहमति, सम्झौता पूरा नभए २७ भदौदेखि सत्याग्रह सुरु गर्ने बताएका छन् । आज आयोजित पत्रकार सम्मेलन...बाँकी

गोकर्णेश्वरमा स्कुटर र मोटरसाइकल एकआपसमा ठोक्किदा १ जनाकाे मृत्यु, दुई जना घाइते

August 28, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, काठमाडौँको गोकर्णेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । काठमाडौँ गोकर्णेश्वर नगरपालिका–६ स्थित सडकमा बा ७६ प १३५ नम्बरको स्कुटर र बागमती प्रदेश ०२–०१९ प २४७६ नं को मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना...बाँकी

त्रिविमा अनेरास्ववियु र नेविसंघबीच ढुंगा हानाहान, इन्स्पेक्टरसहित २ विद्यार्थी नेता घाइते

August 28, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, भदौ १२- त्रिभुवन विश्वविद्यालयमा झडप भएको छ। आइतबार त्रिभुवन विश्वविद्यालय प्रशासनको पत्रकार सम्मेलन नेविसंघका विद्यार्थी समूहले सम्मेलन विथोल्ने प्रयास गर्दा झडप भएको हो। त्रिवि प्रशासनले पत्रकार सममेलन गरेको थियो। सोहि समयमा नेविसंघले उपकुलपतिले राजीनामा...बाँकी

बाढीले मेलम्चीका सडक बगायो, यातायात सञ्चालनमा समस्या

August 28, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, भदौ १२- सिन्धुपाल्चोकको हेलम्बु क्षेत्रमा शनिबार राति परेको वर्षापछि आएको बाढीले सडक बगाएको छ । मेलम्ची–हेलम्बु सडकअन्तर्गत मेलम्ची–११ को सीमखेत नजिकै नदी सडकमा पसेर कटान गर्दा यातायातका साधन सञ्चालनमा समस्या भएको इलाका प्रहरी कार्यालय...बाँकी

थप आक्रामक बन्दै काठमाडौं महानगर : भोटाहिटी-रत्नपार्क अण्डर पासमाथि चल्यो डोजर

August 28, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, भदौ १२- काठमाडौं महानगरले आज भोटाहिटी क्षेत्रमा बनेकाे अवैध संरचना भत्काउन थालेको छ । भोटाहिटी र रत्नपार्क जोडिने अण्डरपासमाथि बनेका संरचना महानगरको सुरक्षाकर्मीसहितको टोली आफैं भत्काउन खटेको छ । भोटाहिटी र रत्नपार्क जोडिने अण्डरपासमाथि...बाँकी

अवैध संरचना हटाउने महानगरको अभियानमै छु : उपमेयर डंगोल

August 28, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, भदौ १२– काठमाडौं महानगरपालिकाकी उपमेयर सुँनीता डंगोलले अवैध संरचना भत्काउने र कानुन कार्यान्वयन गराउने महानगरको अभियानमै आफू रहेको जानकारी दिएकी छन् । पछिल्लो समय महानगरपालिकाले थालेको सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी तथा स्वीकृतविपरीत...बाँकी