Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

चुनावी परिणामबारे समीक्षा गर्न सत्ता गठबन्धनको बैठक सुरु

December 5, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सत्ता गठबन्धनको चुनावपछिको पहिलो बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक सुरु भएको हो । बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, प्रवक्ता प्रकाश शरण महत,...बाँकी

प्रदेशसभाको प्रत्यक्षतर्फ ३३० मा कांग्रेस १११ स्थानसहित पहिलो, एमाले दोस्रो

December 5, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । ७ वटै प्रदेशसभाको ३ सय ३० निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको परिणाम सार्वजनिक भएको छ । प्रदेशसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेस ४ र नेकपा एमाले २ प्रदेशमा ठूलो दल बनेको छ । मधेस, बागमती, गण्डकी र...बाँकी

माधव नेपालसहित निवर्तमान १४ सांसदसम्बन्धी मुद्दा हेर्न नभ्याइनेमा

December 5, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । माधव नेपालसहितका निवर्तमान १४ सांसदसम्बन्धी मुद्दा हेर्न नभ्याइने सूचीमा परेको छ । अग्राधिकार प्राप्त उक्त रिट सोमबार न्यायाधीशद्वय कुमार रेग्मी र हरिप्रसाद फुयालको इजलासमा परेको थियो । अघिल्लो प्रतिनिधिसभामा सांसद रहेका माधवकुमार नेपालसहित...बाँकी

दोलखाबाट पहिलो संसदीय यात्रामा प्रवेश गर्दै गंगा कार्की, को हुन् उनी ?

December 5, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, मंसिर १९- दोलखाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य गङ्गा कार्की निर्वाचित भएका छन् । नेता कार्कीले ३६ हजार सात सय ९९ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी नेकपा (एमाले)का बालकृष्ण शिवाकोटीले ३६...बाँकी

अनुमति नपाएका कलेजमा भर्ना नहुन चिकित्सा आयोगको आग्रह

December 5, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले अनुमति प्राप्त नगरेका शिक्षण संस्थामा भर्ना नहुन विद्यार्थी र अभिभावकलाई सचेत गराएको छ । आयोगले विज्ञप्ति प्रकाशन गर्दै केही शिक्षण संस्थाले अनुमति बिना नै विद्यार्थी भर्ना लिएकोमा ध्यानार्कषण भएको जनाएको...बाँकी

विभिन्न माग राखेर काठमाडौंमा सुकुमबासीको बिरोध प्रदर्शन

December 5, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । सुकुम्बासीमाथि सरकारी पक्षले गरेको धरपकडको विरोधमा सोमबार काठमाडौंमा प्रदर्शन भएको छ । सुकुमबासी तथा अव्यवस्थित बसोबासीहरुले विना विकल्प उठिबास गराउन नपाइने भन्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले थापाथलीस्थित सुकुम्बासी बस्तीमा काठमाडौं महानगरपालिकाले डोजर...बाँकी

रवि लामिछानेको प्रश्न : नेपाल भारतसामु वर्षौदेखि निरिह हुनुको कारण के होला ?

December 5, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले भारतले महाकाली नदिकिनारमा जबर्जस्ती सडक बनाइरहेको विषयमा आफ्नो धारणा सार्वजनिक गरेका छन् । आज सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लामिछानेले नेपालको राष्ट्रिय राजनीतिमा नयाँ पुस्ताको आगमन भइसकेकोले...बाँकी

दार्चुलामा भारतीय पक्षले बन्द गराएको पुल खुल्यो, भारत प्रवेश गर्ने नेपालीलाई कडाइ

December 5, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
दार्चुला । दार्चुलामा भारतीय पक्षले नेपाल–भारत आवागमनमा कडाइ गरेको छ । मंगलबार नेपाली र भारतीय नागरिकबीच ढुंगा हानाहान भएपछि बुधबारदेखि भारतीय पक्षले आवागमनमा कडाइ गरेको हो । भारतीय नागरिकले बुधबार बिहान दार्चुलास्थित महाकाली नदीमाथिको पुल...बाँकी

दोलखामा पराजयपछि एमाले जिल्ला सचिव थोकरद्वारा राजीनामा घोषणा

December 5, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, मंसिर १९- नेकपा एमालेका जिल्ला कमिटी सचिव हिरा थोकरले आफ्नो पदबाट राजीनामाको घोषणा गरेका छन् । पार्टीले दोलखा जिल्लाको प्रतिनिधि सभा निर्वाचनमा पराजय बेहोरेपछि थोकरले सोमबार बिहान सामाजिक सञ्जालमा फेसबुकमा लेख्दै राजीनामाको घोषणा गरेका हुन्...बाँकी

सशस्त्रका ३ जना एसपीमाथि छानबिन सुरु

December 5, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । सशस्त्र प्रहरी बलका ३ जना उपरीक्षक (एसपी)माथि छानबिन सुरु गरिएको छ । बारा, पर्सा र पश्चिम नवलपरासीमा कार्यरत एसपीहरूलाई छानबिनका लागी सशस्त्र प्रहरी बलले मुख्यालयमा झिकाएको छ । १२ नम्बर गण हेडक्वार्टर बाराका...बाँकी