Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

सशस्त्रका ३ जना एसपीमाथि छानबिन सुरु

December 5, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । सशस्त्र प्रहरी बलका ३ जना उपरीक्षक (एसपी)माथि छानबिन सुरु गरिएको छ । बारा, पर्सा र पश्चिम नवलपरासीमा कार्यरत एसपीहरूलाई छानबिनका लागी सशस्त्र प्रहरी बलले मुख्यालयमा झिकाएको छ । १२ नम्बर गण हेडक्वार्टर बाराका...बाँकी

फिफा विश्वकप : आज प्रि-क्वाटरफाइनलका दुई खेल हुँदै

December 5, 2022 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं ।   कतारमा जारी फिफा विश्वकप २०२२ मा आज प्रि-क्वाटरफाइनलका दुई खेल हुँदैछन् । पहिलो खेलमा जापान र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ । अल जानुब स्टेडियममा हुने जापान र क्रोएसियाबीचको खेल राति ८ः४५ बजे सुरु हुनेछ...बाँकी

प्रत्यक्षतर्फ १६५ क्षेत्रकै नतिजा सार्वजनिक, कांग्रेस पहिलो पार्टी बन्यो (सूचीसहित)

December 5, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । मंसिर ४ गते सम्पन्न आम निर्वाचनको प्रत्यक्षतर्फ १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम घोषणा भएको छ । सोमबार बिहान प्रतिनिधिसभातर्फ दोलखाको पनि मतपरिणाम सार्वजनिक भएसँगै सबै क्षेत्रको नतिजा आएको हो। दोलखामा सत्ता गठबन्धनका...बाँकी

चुनावी समीक्षा गर्न सत्ता गठबन्धनको बैठक आज बस्दै

December 5, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । चुनावको समीक्षा गर्न सत्ता गठबन्धनको बैठक आज बस्दै छ । दिउँसो ३ बजे बालुवाटारमा बस्ने बैठकमा चुनावको परिणामबारे समीक्षा हुने र नयाँ सरकार गठनको सम्भावनाबारे छलफल हुने एक नेताले जानकारी दिए । सत्ता...बाँकी

दोलखाबाट माओवादी केन्द्रका गंगा कार्की विजयी

December 5, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । दोलखाबाट प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादी केन्द्रका गंगा कार्की निर्वाचित भएका छन् । कार्की ५१८ मत अन्तरले निर्वाचित भएका हुन् । कार्कीले ३६ हजार ९९५ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार...बाँकी

प्रचण्ड भन्छन् : हामी गठबन्धन भन्दा दायाँबायाँ गर्ने स्थितिमा छैनौँ

December 4, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सत्ता गठबन्धन नटुट्ने स्पष्ट गरेका छन् । पार्टीको आइतबार बसेको पदाधिकारीको अनौपचारिक बैठकमा प्रचण्डले सत्ता गठबन्धन दायाँबायाँ नहुने स्पष्ट गरेका हुन् । उनले सत्ता गठबन्धनका चार दल र...बाँकी

चुनावपछि सत्ता गठबन्धनको पहिलो बैठक बोलाइयो

December 4, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रदेश र प्रतिनिधिसभा निर्वाचनपछि सत्ता गठबन्धनको पहिलो बैठक आह्वान भएको छ । सोमबार दिउँसो ३ बजेका लागि सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको हो । माओवादीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महासचिव...बाँकी

उपेन्द्र यादवको घोषणा : एमालेसँगको सहकार्य सकियो

December 4, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
विराटनगर । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादले नेकपा एमालेसँगको सहकार्य सकिएको बताएका छन् । ४ मंसिरको चुनावका एमालेसँग जसपाले केही सिटमा तालमेल गरेको थियो । आइतबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै जसपा अध्यक्ष यादवले...बाँकी

लैङ्गिक हिंसा विरुद्धको अभियानमा कागेश्वरी मनोहरा-६ को प्रभातफेरी

December 4, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, मंसिर १८- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर-६ को आयोजनामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको आज प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको छ । “लैङ्गिक हिंसा र दुर्व्यवहार: छैन हामीलाई स्वीकार” भन्ने नाराका साथ नगरपालिकाको...बाँकी

दोलखाबाट प्रदेश सभा (क) मा कुन्दन काफ्लेको जित सुनिश्चित

December 4, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, मंसिर १८- दोलखाबाट प्रदेश सभा सदस्यका लागि भएको निर्वाचनको मतगणना चलिरहँदा प्रदेश सभा (क) मा कांग्रेस उम्मेदवार कुन्दन काफ्लेको जित सुनिश्चित भएको छ । अहिलेसम्म गौरीशंकर, जिरी र मैलुङ, तामाकोसीका सबै तथा वैत्यश्वर गाउँपालिकाका...बाँकी