Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

रेशम चौधरी रिहा नभए प्रदेशसभा अवरुद्ध गर्ने नाउपाको चेतावनी

January 2, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले जेलमा रहेका रेशम चौधरी रिहा नभए माघी पर्व ९माघ १० पछि प्रदेशसभा अवरुद्ध गर्ने चेतावनी दिएको छ । टिकापुर घटनामा संलग्नता रहेको आरोपमा दोषी ठहर भई जेल चलान भएका नागरिक...बाँकी

सन्दीप लामिछानेमा डिप्रेसनको समस्या, जेलभित्रै दिन थालियो मनोपरामर्श

January 2, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस १८- नाबालिगमाथी बलात्कारको मुद्दा खेपिरहेका क्रिकेटर सन्दीप लामिछाने डिप्रेसनको समस्या देखिएको छ । बरिष्ठ मनोपरामर्शविद् सुष्मा रेग्मीले सोमबार केन्द्रीय कारागारमा गएर लामिछानेलाई मनोपरामर्श दिएको बताइएको छ । १५/२० दिनयता उनको बोली व्यवहारमा फरक...बाँकी

बाटोमा भेटिएको १ लाख ३५ हजार सम्बन्धित व्यक्तिलाई फिर्ता

January 2, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
विराटनगर । विराटनगरका एक व्यक्तिले इमान्दारिता प्रदर्शन गरेका कारण चर्चा कमाएका छन् । विराटनगर महानगरपालिका–३ स्थित गोधुली मार्ग बस्ने अनिस्कार भट्टले गत असोजमा बाटोमा भेटाएको रु एक लाख ३५ हजार आइतबार सम्बन्धित व्यक्तिलाई फिर्ता गरेका...बाँकी

इन्टरनेट सेवा जुनसुकै बेला पनि अवरुद्ध हुन सक्ने चेतावनी

January 2, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरूले नेपाल विद्युत प्राधिकरणका कारण जुनसुकै बेला पनि इन्टरनेट सेवा अवरुद्ध हुन सक्ने चेतावनी दिएका छन्। इन्टरनेट सेवा प्रदायकहरूको संस्था ९आइस्पान०ले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विद्युत् प्राधिकरणले एकतर्फी रूपमा आफूखुसी...बाँकी

माधव नेपाल अडान : सत्तारुढ गठबन्धनमा सामेल हुन सकिँदैन

January 2, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, पुस १८- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टी सत्तारुढ गठबन्धनमा सामेल हुन नसक्ने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारमा सामेल हुन आग्रह गरिरहँदा उनको यस्तो अडान बाहिर आएको...बाँकी

निर्माण सुरु भएको १० बर्ष पुग्दा पनि अझै बनेन टेकु पुल

January 2, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । निर्माण सुरु भएको एक दशक पुग्दासमेत टेकुस्थित विष्णुमति पुल अझै सम्पन्न हुन सकेको छैन । झट्ट हेर्दा पुल निर्माण सकिएको देखिए पनि निर्माणका क्रममा समस्या आएपछि वर्षाैंदेखि पुल अलपत्र छ । निर्माणका क्रममा...बाँकी

मजदुरीका लागि भारत पुगेका कैलालीका एकै परिवारका ३ जनाको मृत्यु

January 2, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
कैलाली । मजदुरीका लागि भारत पुगेका तीन नेपालीको कोठामा सुतिरहेको अवस्थामा निसास्सिएर मृत्यु भएको छ । कैलालीको गौरीगङ्गा नगरपालिका १ गोप्काका तीन जनाको मृत्यु भएको गौरीगङ्गा नगरपालिका १ का वडाध्यक्ष डबलबहादुर दियाकोटीले बताए । भारतको...बाँकी

झलनाथ खनाल भन्छन् : एमाले, माओवादी र नेकपा एस मिले अरु पार्टीको आवश्यकता पर्दैन

January 2, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले वामपन्थी एकताको सरकार बनेमा स्वतः सहभागी हुने सम्भावना रहेको बताएका छन् । पार्टी पोलिटब्यूरो बैठकमा ८ पृष्ठको दस्तावेज पेश गर्दै खनालले अहिलेकै अवस्थामा सरकारमा जानु उचित नहुने...बाँकी

प्रधानमन्त्री प्रचण्डले २६ पुसमा विश्वासको मत लिने

January 2, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६ पुसमा विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री प्रचण्डले सोमबार संघीय संसदका महासचिवलाई पत्र लेखी आफूले २६ गते विश्वासको मत लिन चाहेको उल्लेख गरेका छन् । नेकपा एमाले,...बाँकी

सेवा प्रवाहमा गुनासो नआउने गरी काम गर्न गृहमन्त्रीको निर्देशन

January 2, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सेवा प्रवाहमा नागरिकको गुनासो नआउने गरी चुस्त बनाउन निर्देशन दिनुभएको छ । प्रमुख जिल्ला अधिकारी तथा जिल्लाका सुरक्षा प्रमुखसहितका पदाधिकारीको भर्चुअल बैठकलाई आज गृह मन्त्रालयबाट सम्बोधन गर्दै उहाँले...बाँकी