Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

२ वर्षमा सबैभन्दा बढी साइबर हमला मलाई भएको रहेछ : रामकुमारी झांक्री

January 3, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झांक्रीले पछिल्लो दुई वर्षमा आफू सबैभन्दा बढी साइबर हमलामा परेको बताएकी छन् । एउटा अनुसन्धान टिमले साइबर आक्रमण र साइबर ह्यारेसमेन्टका सम्बन्धमा आफूमाथि लामो समय लगाएर अनुसन्धान गरेको...बाँकी

नेपाल टी–२० लिगमा विराटनगरमाथि काठमाडौंको सानदार जित

January 3, 2023 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाल टी–ट्वान्टी लिगमा काठमाडौं नाईट्सले विराटनगर सुपर किंग्सलाई पराजित गरेको छ । विवादका कारण ढिला सुरु भएर ९ ओभरमा झारिएको खेलमा काठमाडौँले विराटनगरलाई ३४ रनले हराएको हो । काठमाडौँले दिएको ९३ रनको लक्ष्य...बाँकी

यातायात कार्यालय अनुगमनपछि मन्त्री श्रेष्ठले भने : लाइसेन्स लिँदा लाइन बस्नुपर्ने समस्याको समाधान गर्छौं

January 3, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । उप्रपधान, भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले छिट्टै नै यातायात व्यवस्था सेवा सुधार कार्ययोजना ल्याउने बताएका छन् । मंगलबार एकान्तकुना र ठूलो भर्‍याङस्थित यातायात कार्यालयको अनुगमनपछि सञ्चारकर्मीहरूसँगको संक्षिप्त प्रतिक्रिया दिँदै उपप्रधानमन्त्री श्रेष्ठले कमजोरीहरूलाई...बाँकी

अर्थलाई प्रधानमन्त्रीको निर्देशन : विदेशबाट आउने नेपालीले २ वटा मोबाइल ल्याए छोडिदिनू

January 3, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशबाट नेपाल फर्कँदा व्यक्तिगत प्रयोजनका लागि आफूसँग अतिरिक्त मोबाइल ल्याउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको समस्याबारे तत्काल छानबिन गर्न निर्देशन दिएका छन् । साथै उनले विदेश गएका नेपालीहरूले आफूसँग...बाँकी

प्रभु साहलाई एमाले नेता तथा पुर्व मन्त्री रामवीर मानन्धरको साथ

January 3, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका पूर्व नेता तथा पूर्व शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले पूर्वमन्त्री प्रभु साहको अध्यक्षतामा गठित आम जनता पार्टीलाई साथ दिने भएका छन् । लामो समयदेखि सहकार्यमा रहेका आजपा अध्यक्ष साह र मानन्धरबीच...बाँकी

टी-२० लिग विवाद : क्यानले पारिश्रमिकको प्रतिवद्धता जनाएपछि खेलाडी खेल्न तयार

January 3, 2023 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार
काठमाडौं । पारिश्रमिक नपाएको भन्दै खेल्न नमानेका नेपाल टी २० लिगका खेलाडी र नेपाल क्रिकेट संघ क्यानबिच सहमति भएको छ । क्यानका पदाधिकारी र नेपाल टी-२० लिगका मालिकहरुले पारिश्रमिकको प्रतिवद्धता जनाएपछि खेलाडी खेल्न तयार भएका...बाँकी

सर्वोच्च बारको नयाँ कार्यसमिति चयनका लागि पुस २३ गते निर्वाचन

January 3, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सर्वोच्च बार एशोसिएशनको ३४औँ नयाँ कार्यसमिति चयनका लागि यही पुस २३ गते निर्वाचन हुने भएको छ । नयाँ कार्यसमिति चयनका लागि हुन लागेको निर्वाचनमा सत्ता र विपक्षी दलनिकट कानुन व्यवसायीबीच समूहगतरूपमा प्रतिस्पर्धा हुने...बाँकी

यातायात कार्यालयको आकस्मिक अनुगमनमा मन्त्री श्रेष्ठ

January 3, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालयमा आकस्मिक अनुगमन गर्न पुगेका छन् । उनका प्रमुख स्वकीय सचिव विजय गौतमले यातायात कार्यालयबाट हुने काम कारबाहीका विषयमा सेवाग्राहीहरुबाट धेरै...बाँकी

नेपाल टी–ट्वान्टी लिगमा विवाद : खेलाडीले टस गर्नै मानेनन्, खेल अनिश्चित

January 3, 2023 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार
काठमाडौं । नेपाल टी-२० लिगमा आज हुने भनिएको विराटनगर सुपर किंग्स र काठमाडौं नाइट्सको खेल अन्योलमा परेको छ। खेलाडीहरूले आफूले पाउनुपर्ने पारिश्रमिक नपाएको भन्दै खेल्न नमानेपछि खेल अन्योलमा परेको हो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौं...बाँकी

गाउँपालिका अध्यक्ष घर्तीलाई ३ वर्ष कैद फैसला, के गरेका थिए अपराध ?

January 3, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
बागलुङ, पुस १९- बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीलाई लागुऔषध कारोबारमा सोमबार तीन वर्ष छ महिना कैद फैसाला भएको छ । बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका अध्यक्ष घर्तीमाथि लागेको लागुऔषधसम्बन्धी कसुर ठहर गर्दै बागलुङ जिल्ला...बाँकी