Hamro Sanchar

गृहपृष्ठ अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार

युक्रेनको हमलामा ६३ रुसी सैनिकको मृत्यु

January 3, 2023 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
एजेन्सी । पूर्वी युक्रेनमा युक्रेनी सेनाले अमेरिकाले आपूर्ति गरेको हिमार्स प्रणाली प्रयोग गरी एउटा शिविरमा आक्रमण गर्दा ६३ जना रुसी सेनाको मृत्यु भएको रुसी रक्षा मन्त्रालयले सोमबार घोषणा गरेको छ। युक्रेनले घातक हमलाको जिम्मेवारी लिएको...बाँकी

खुकुरी प्रहार गर्ने आरआरका ३ जना विद्यार्थी क्याम्पसबाट निष्काशित

January 3, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । यही पुस १३ गते रत्न राज्यलक्ष्मी क्याम्पस ९आरआर० मा खुकुरी प्रहार गर्ने तीन विद्यार्थी निष्काशित भएका छन्। बिहान कक्षा सञ्चालन भइरहेका समयमा क्याम्पस परिसरभित्र हिंसात्मक गतिविधिमा संलग्न विद्यार्थी कृष्ण गिरी, सवीन निरौला र...बाँकी

प्रधानमन्त्री प्रचण्डले आज निर्देशनात्मक सम्बोधन गर्ने

January 3, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको काम कारबाही प्रभावकारी बनाउने सम्बन्धमा आज निर्देशनात्मक सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलोपटक सरकारको काम कारबाही प्रभावकारी बनाउन सरकारका सचिवसँग उनले सोमबार छलफल गरेका हुन्। प्रधानमन्त्रीका...बाँकी

रौतहट-२ का स्वतन्त्र सांसद किरण साह एमालेमा प्रवेश

January 3, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । रौतहट-२ का स्वतन्त्र सङ्घीय सांसद किरण कुमार साह नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन् । सोमबार साँझ बालकोटमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्वतन्त्र सांसद साहलाई एमालेमा प्रवेश गरेका हुन्। पूर्व प्रधानमन्त्री तथा...बाँकी

विश्व फुटबलका महान खेलाडी पेलेको आज अन्त्येष्टि गरिंदै

January 3, 2023 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । विश्व फुटबलका महान खेलाडी पेलेको आज अन्तिम संस्कार गरिंदै छ । अन्तिम संस्कार अघि उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि ब्राजिलको साओपाउलोस्थित सान्तोस क्लबको रंगशालामा राखिएको छ ।  पेलेले दुई दशकभन्दा बढी सान्तोस...बाँकी

बोक्सीको आरोपमा दलित महिलामाथि निर्घात कुटपिट

January 2, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
वीरगन्ज। बोक्सीको आरोपमा पर्साको जगरनाथपुर गाउँपालिकाकी एक दलित महिलामाथि निर्घात कुटपिट भएको छ। जगरनाथपुर गाउँपालिका–३ खलुचडी बस्ने ६० वर्षीया सुदामा देवी चमइनलाई सोही स्थानका चार जनाले निर्घात कुटपिट गरेका हुन्। आइतबार बेलुका ७ बजेतिर आफ्नै...बाँकी

अत्यधिक चिसो बढेपछि पर्सामा विद्यालयहरू बन्द

January 2, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
वीरगन्ज । अत्यधिक चिसो बढ्नुका साथै शीतलहर समेत चल्न थालेपछि पर्सामा पालिकाहरूले विद्यालयमा बिदा दिन थालेका छन्। पोखरिया नगरपालिकाले सोमबारदेखि नै विद्यालय बन्द गरेको छ। पोखरिया नगरपालिकाको कार्यालयले सोमबार एक सार्वजनिक सूचना जारी गरेर पालिकामा...बाँकी

सरकारमा जान हाम फाल्ने खुट्टो उचाल्ने पक्षमा छैनौँ : नेकपा एस

January 2, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरो बैठकमा ३० जनाले आफ्नो धारणा राखेका छन् । आजबाट सुरु भएको बैठक भोलिपनि बस्ने प्रवक्ता जगन्नाथ खतिवडाले बताएका छन् । उनले भने, ‘सरकारमा जाने बारेमा औपचारिक रुपमा प्रस्ताव आएको...बाँकी

एमाले अध्यक्ष ओली र बाबुराम भट्टराईबीच भेटवार्ता

January 2, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । ओलीको निवास बालकोटमा भएको भेटमा दुई नेताबीच सामसामयिक राजनीति, नयाँ सत्तारुढ गठबन्धन, सरकारको प्रभावकारितालगायतका विषयमा...बाँकी

चिसोले जम्न थाले मनाङका नदीनाला

January 2, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
मनाङ । यस वर्ष मनाङमा हिमपात नभए पनि अत्यधिक चिसो बढेको छ । चिसोले गर्दा यहाँका तालतलैया, शाखा नदी, सिँचाइ कुलो, घरका धारा र सेफ्टी ट्याङ्की क्रमशः जम्न थालेका छन् । चिसोले यहाँको दैनिकीमा प्रतिकूल...बाँकी