Hamro Sanchar

गृहपृष्ठ खेलकुद, मुख्य समाचार, समाचार

शरद र आरिफको एउटै स्वर : सन्दीप लामिछानेले न्याय पाउनुपर्छ

January 4, 2023 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्यद्वय शरद भेषावकर र आरिफ शेखले पूर्वकप्तान सन्दीप लामिछानेलाई न्याय हुनुपर्ने बताएका छन् । उनीहरूले सामाजिक सञ्जालमार्फत सन्दीपलाई न्याय मिल्नुपर्ने बताएका हुन् । शरद र आरिफले ‘जस्टिस फर सन्दीप...बाँकी

बौलाहा कुकुरले टोक्दा चितवनमा २५ जना घाइते

January 4, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
चितवन । चितवनमा बौलाहा कुकुरले टोक्दा २५ जना घाइते भएका छन्। जिल्लाको इच्छाकामना गाउँपालिकाका विभिन्न गाउँमा बौलाहा कुकुरले उनीहरूलाई टोकेको हो। गाउँपालिकाको वडा नं ३ अन्तर्गत माझगाउँ, नागदह, ढाप, चिसापनीमा बौलाहा कुकुरले आतङ्क मच्चाएको थियो।...बाँकी

हल गोरु पाल्ने किसानलाई १० हजार अनुदान

January 4, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहन स्वरुप १० हजार अनुदान दिने भएको छ । कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई अनुदान दिने कार्यक्रम ल्याएको हो । नगरपालिकाभित्र हल गोरु पाल्ने किसानको तथ्याङक...बाँकी

पाँचथरमा भएको आगलागीमा परि २ जनाको मृत्यु, दुई घाइते

January 4, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
पाँचथर । पाँचथरको फिदिम नगरपालिका ८ घुमाउनेटारमा आगलागीमा परि २ जनाको मृत्यु भएको छ । दुईजा घाइते भएका छन् । स्थानीय मेघबहादुर गुरुङको घरमा आगलागी भएको हो । मृत्यु हुनेमा मेघबहादुरका २२ वर्षीया छोरी ममता...बाँकी

१ महिनाभित्र सडकका खाल्डा पुर्न मन्त्री श्रेष्ठको निर्देशन

January 3, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले सडकको खाल्डोहरु पुर्न उपत्यकाभित्र १५ दिन र उपत्यका बाहिरको १ महिना भित्र सम्पन्न गर्न निर्देशन दिएका छन् । मंन्त्रालय मन्त्रालयमा आयोजित सडक विभागको ब्रिफिङ्ग कार्यक्रममा...बाँकी

सम्मानजनक शक्ति बाँडफाँट भए जसपा सरकारमा जाने

January 3, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले सम्मानजनक शक्ति बाँडफाँट भए सरकारमा जाने निर्णय गरेको छ । मंगलबार सकिएको राजनीतिक समितिको बैठकले सरकारमा जाने नजानेबारे मत बाँझिएको थियो । बहुसंख्यक नेताहरु सरकारमा जानुपर्ने पक्षमा उभिएपछि सम्मानजनक...बाँकी

नेपाल टी-२० लिगबारे अनुसन्धान गर्न सीआईबीलाई गृहमन्त्रीको निर्देशन

January 3, 2023 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको आयोजना तथा विवादित भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसको सञ्चालनमा जारी फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–२० लिगमा देखिएको विवादबारे गृह मन्त्रालयले चासो दिएको छ । ९ पुसदेखि त्रिवि मैदानमा सुरु...बाँकी

प्रधानमन्त्री प्रचण्डलाई भेट्न एमाले अध्यक्ष ओली बालुवाटारमा

January 3, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् । मंगलबार साँझ भएको भेटमा ओली र प्रचण्डबीच बालुवाटारमा समसामयिक राजनीति, सभामुखको निर्वाचन, नयाँ सत्ता गठबन्धन, सरकारको प्रभावकारिता लगायतका...बाँकी

प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे ओली

January 3, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, पुस १९- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । बालुवाटारमा आज अपरान्ह प्रधानमन्त्री प्रचण्डलाई भेट्न अध्यक्ष ओली पुगेका हुन्। उनीहरूबीच अहिले छलफल भइरहेको छ । छलफलमा...बाँकी

अनुशासन विपरीत काम गरेको अरोपमा उपरथी प्रेम शाही सैनिक प्रहरीको नियन्त्रणमा

January 3, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । नेपाली सेनाका उपरथी प्रेम शाहीलाई सैनिक अनुशासन विपरीत काम गरेको अरोपमा सैनिक प्रहरीले नियन्त्रणमा लिएको छ । सैनिक मुख्यालय जंगी अड्डाले मंगलबार उपरथी शाहीलाई संगठन विपरीत गतिविधि गरेको आरोपमा नियन्त्रणमा लिएर सैनिक प्रहरीको...बाँकी