उत्कृष्ट नतिजा दिन नसक्ने शिक्षक-शिक्षिकालाई नगरपालिकाले बिदाई गर्छ- मेयर कार्की
September 19, 2024 | Posted by Pradip Nepali | शिक्षा
काठमाडौं, असोज ३- कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले वर्तमान अवस्थामा शिक्षा क्षेत्रको सुधार गर्ने कार्य आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् । राष्ट्रिय शिक्षा दिवस २०८१ को अवसरमा नगरपालिकाले बुधबार आयोजना गरेको कार्यक्रममा बोल्दै...बाँकी








