काठमाडौं महानगरपालिकाको एकलौटी निर्णयबिरुद्ध सार्वजनिक विद्यालयहरुले छेडेको संघर्ष…..
January 6, 2025 | Posted by Pradip Nepali | शिक्षा
काठमाडौं, पुष २२- काठमाडौँ महानगरपालिका नेपालको केन्द्रीय राजधानी शहरमा रहेको मुलुककै पहिलो महानगरपालिका हो । यो महानगरपालिकाको ईतिहास जति पुरानो र प्रख्यात छ, त्यतिनै प्रख्याती र चर्चा वर्तमान काठमाडौं महानगरपालिका र यसका मेयर बालेन्द्र शाह...बाँकी








