शिक्षा ऐन जारी नगरेको भन्दै देशभरका शिक्षक आन्दोलनमा
काठमाडौं । देशभरका शिक्षकहरुले फेरि काठमाडौं केन्द्रित सडक आन्दोलन सुरु गरेका छन् । देशभरबाट भेला भएका शिक्षक शिक्षिकाहरुले काठमाडौंको माइतीघरदेखि नयाँबानेश्वरसम्म बृहत आन्दोलन गरेका हुन् । नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षा ऐन जारी गर्न दबाब...बाँकी








