Skip

Hamro Sanchar

मधेशका मुख्यमन्त्री सोनलले दिए राजीनामा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ कात्तिक, २२ गते


काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामा घोषणा गरेका छन् ।

उनले प्रदेशसभा बैठकमै आफ्नो राजीनामा घोषणा गरेका हुन् । उनले आज विश्वासको मतका लागि समय लिएका थिए ।

तर, मत नपाउने भएपछि उनले राजीनामा घोषणा गरेका हुन् ।


प्रतिकृया दिनुहोस्