Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

निर्वाचन आयोगमा दल दर्ता गर्न जादै विप्लव

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ कात्तिक, ११ गते


Advertisement

काठमाडौं । नेत्र विक्रम चन्द विप्लवले आफ्नो पार्टी निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिने भएका छन्।

विप्लवकै नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी दर्ताका लागि आज मंगलबार उक्त पार्टीका नेताहरू निर्वाचन आयोग जाँदैछन्।

उनीहरूले १२:४५ बजे निर्वाचन आयोगले समय दिएको बताएका छन्।


प्रतिकृया दिनुहोस्