काठमाडौं । जारी आईसीसी पुरुष टी-२० विश्वकपमा पहिलो खेलमा सानदार प्रदर्शन गरे पनि इंग्ल्यान्डसँग हार बेहोरेको नेपाल आज (बिहीबार) दोस्रो खेल इटालीसँग खेल्दै छ। इंग्ल्यान्डसँग ४ रनले पराजित नेपाली राष्ट्रिय क्रिकेट टोली इटालीविरुद्ध जित हासिल गर्दै विजय सुरुवात गर्न चाहन्छ। भारतस्थित मुम्बइको वानखेडे क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो ३ बजे...
काठमाडौ । कपिलवस्तुमा राष्ट्रिय स्वतन्त्र पार्टीका संगठन विभाग प्रमुख विद्युतीय अपराध अभियोगमा पक्राउ परेका छन्। रास्वपाका जिल्ला संगठन विभाग प्रमुख रिखीराम भट्टराई बुधबार विद्युतीय अपराध ऐन २०६३ अनुसार कसुर गरेको अभियोगमा पक्राउ परेको जिल्ला प्रहरी प्रमुख डिएसपी रिपेन्द्रकुमार सिंहले सेतोपाटीलाई बताए। वाणगंगा नगरपालिका ८, धनेशपुरका भट्टराईले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा...
कैलाली । नेपाली कांग्रेसका स्थानीय नेता शेरबहादुर देउवा नेकपा एमालेमा प्रवेश गरेका छन् एमाले डडेल्धुराले आयोजना गरेको गन्यापधुरा गाउँपालिका-स्तरीय कार्यकर्ता भेटघाट कार्यक्रममा कांग्रेसका तत्कालीन मष्टामाण्डौ गाउँ कमिटी सभापति देउवाले कांग्रेस परित्याग गर्दै एमाले प्रवेश गरेको जानकारी नेकपा एमाले डडेल्धुरा प्रचार विभाग प्रमुख सुन्दर जैरुले दिएका छन् । प्रतिनिधिसभा सदस्यका उम्मेदवार...