काठमाडौं । नेपाल प्रहरीको जनपद समूहतर्फका आठ जना वरिष्ठ उपरीक्षकहरुलाई नायब महानिरीक्षक ९डीआईजी०मा बढुवा गर्ने सिफारिस गरिएको छ।
बढुवा सिफारिस सूचीको पहिलो नम्बरमा धुर्वराज राउत छन् ।
यस्तै, भोला बहादुर रावल गणेश चन्द सिद्धि विक्रम शाह चतुर्वेदी हिमालयकुमार श्रेष्ठ र डम्बर बहादुर बिक लाई बढुवाका लागि सिफारिस गरिएको छ।
राउत, रावल र चन्द प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरका ब्याचमेट हुन् ।