काठमाडौं । ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री सुशीला कार्कीलाई आजै राजीनामा बुझाएका हुन् । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उमेदवारी दिनका लागि उनले राजीनामा दिएका हुन् । भदौ ३० गते मन्त्रीको सपथ ग्रहण गरेका मन्त्री घिसिङले बुधबार बेलुका पत्रकार...
काठमाडौं । राष्ट्रिय सभाको माघ ११ गते हुने निर्वाचनका लागि ४४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। आउँदो फागुन २० गते राष्ट्रिय सभाका एक तिहाइ सांसदको पद रिक्त हुँदैछ। राष्ट्रिय सभाको सदस्यको पदावधि ६ वर्षको हुन्छ। प्रत्येक दुई वर्षमा एक तिहाइ पदका लागि निर्वाचन हुने संवैधानिक प्रावधान छ। ५९ सदस्यीय सभामा...
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विष पिएर भए पनि पार्टी फुट्न नदिने बताएका छन् । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेको एक भिडियोमार्फत् महामन्त्री थापाले विष पिएर भए पनि पार्टी फुट्न नदिने बताएका हुन् । “मेरो कुरा पनि खाली भदौ २३ अघिको नेपाल र पछिको...