काठमाडौं । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदमा पुनःबहाली गरेपछि हितेन्द्र शाक्यले न्यायको जीत भएको प्रतिक्रिया र्दिएका छन्। उनले सरकारको निर्णयबाट आहात भएको उल्लेख गर्दै न्यायालयले राहत दिएको बताए। ‘न्यायलयको निर्णयले राहत महसुस भएको छ,’ उनले भने। अब आफ्नो योग्यता र क्षमताअनुसार देश, जनता र प्राधिकरणको हितमा काम...
काठमाडौं । काठमाडौँमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो क्वालिफायर खेल आज हुँदैछ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा मंगलबार अपराह्न ४ बजे हुने खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङस भिड्दैछन्। सुदूरपश्चिमले अङ्क तालिकाको शीर्ष र विराटनगर दोस्रो स्थानमा पुगेर पहिलो क्वालिफायर खेल्ने पक्का गरेका हुन्। सुदूरपश्चिम लिग...
काठमाडौं । सरकारले स्व.पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले रजकलाई सहिद घोषणा गर्ने निर्णय गरेको हो । रजक काठमाडौंको तीनकुनेमा २०८१ चैत १५ मा भएको प्रदर्शनको क्रममा मारिएका थिए ।...