Skip
आज : २०८३ कार्तिक २४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

तिहारमा जुवातास खेल्ने १०७ जना प्रहरीको फन्दामा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, २३ गते


Advertisement

२३ कार्तिक, काठमाडौं । तिहारका बेला देशका विभिन्न जिल्लामा जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ परेका छन्।

प्रहरीका अनुसार सुर्खेतबाट ४१, सर्लाहीबाट २६, धनुषाबाट १८ तथा ललितपुर र काभ्रेबाट ११र११ जना पक्राउ परेका हुन्। उनीहरूको साथबाट करिब २५ लाख रुपैयाँसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।


प्रतिकृया दिनुहोस्