काठमाडौं ।जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन हुने भएको छ। प्रधानमन्त्रीमा बालेन्द्र शाहले पदबहाली गरेपछि बसेको पहिलो बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको सरकार प्रवक्ता एवम् शिक्षा मन्त्री सस्मित पोखरेलले बताए। तर सरकारले आयोगको प्रतिवेदन सबैको हकमा भने कार्यन्वयन नगर्ने भएको छ। सुरक्षाकर्मीको...
काठमाडौं । महन्यायाधिवक्ता सबिता भण्डारीले पदबाट राजीनामा दिएकी छन्। अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले उनलाई महान्यायाधिवक्ता नियुक्त गरेकी थिइन्। बालेन शाह प्रधानमन्त्री नियुक्त भएपछि आज महान्यायाधिवक्ता भण्डारीले राजीनामा दिएकी हुन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आफूले राजीनामा बुझाएको उनले बताइन् ।...
काठमाडौं । काठमाडौँबाट दोलखा उडेको मुस्ताङ हेलिकप्टर सम्पर्कविहीन भएको छ। मध्यान्ह १२ः१७ मा काठमाडौँबाट उडेको हेलिकप्टर सम्पर्कविहीन भएको नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ। प्राधिकरणका उपप्रबन्धक तथा सूचना अधिकृत ज्ञानेन्द्र भूलले पाइलट सहित हेलिकप्टरमा पाँच जना सवारी रहेको जानकारी दिए। उनका अनुसार ९ एन–एएनओ कल साइनको हेलिकप्टर बेपत्ता भएको हो।...