Skip
आज : २०८३ आश्विन २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

जेनजी आन्दोलनपछि पहिलो पटक देउवालाई भेट्न पुगे ओली

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, १९ गते


Advertisement

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भेट्न पुगेका छन्।

देउवा निवास महाराजगन्जमा केही बेरअघि ओली पुगेका हुन्।

दुई नेताबीच अहिले भेटवार्ता जारी छ। जेनजी आन्दोलनपछि दुई नेताहरूबिच पहिलो पटक भेटवार्ता भएको हो ।


प्रतिकृया दिनुहोस्