Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

चितवनमा सुरु भयो रास्वपाको विस्तारित बैठक

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ कात्तिक, २१ गते


Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विस्तारित बैठक चितवनमा सुरु भएको छ।

शुक्रबारदेखि सुरु भएको बैठकमा आगामी चुनाव लगायतका विषयमा छलफल हुनेछ।

चितवनको सौराहामा शुरु भएको बैठकमा ५ सय भन्दा बढी प्रतिनिधिहरुले सहभागिता जनाएका छन्।

बैठकमा पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले राजनीतिक, उपसभापति डा। स्वर्णिम वाग्लेले आगामी निर्वाचनका लागि वाचापत्रको मस्यौदा पेस गर्ने छन्।

साथै प्रदेश सभापतिहरूले प्रदेश भित्रका जिल्लाको पार्टी संगठनको अवस्थाबारे ब्रिफिङ गर्ने बताइएको छ।


प्रतिकृया दिनुहोस्