Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

पुस १६ देखि महाधिवेशन गर्न कांग्रेस बैठकमा गगनको प्रस्ताव

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ कात्तिक, १८ गते


Advertisement

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जारी केन्द्रीय समिति बैठकमा महाधिवेशनको कार्यतालिका पेस गरेका छन्।

सानेपामा जारी बैठकमा पुस १६ देखि १९ गतेसम्म १५ औँ महाधिवेशन गर्नेगरी कार्यतालिका पेस गरेका हुन्। उनले कार्यतालिका पेस गर्दै चुनावअघि महाधिवेशन गर्नैपर्ने बताए।

महामन्त्री थापाले बोलिसकेपछि अहिले सहमहामन्त्री महेन्द्र यादवले बोल्दैछन्। उनले संस्थापन पक्षको तर्फबाट वैशाखमा महाधिवेशन गर्नेगरी कार्यतालिका पेश गर्नेछन्।


प्रतिकृया दिनुहोस्