Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कूटनीतिक नियोगका प्रतिनिधिसँग प्रधानमन्त्रीको ब्रिफिङ : नेपालको सकारात्मक प्रचार गरिदिनू

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असोज, ३१ गते


Advertisement

 

कूटनीतिक नियोगका प्रतिनिधिसँग प्रधानमन्त्रीको
ब्रिफिङ : नेपालको सकारात्मक प्रचार गरिदिनू

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा विदेशी राजदूतहरूलाई सिंहदरबार बोलाएर देशको वर्तमान अवस्थाबारे ‘ब्रिफिङ’ गरेकी छन्।

उनले अहिले देशको अवस्था सामान्य बन्दै गएको भन्दै नेपालको सकारात्मक अवस्था विश्व समुदायमा प्रसार गर्न आग्रह पनि गरिन्।

कार्कीले सबै देश र विकास साझेदारप्रति सहयोग, मित्रता र समझदारीका लागि आभार व्यक्त गरिन्। उनले नेपालको समसामयिक अवस्थाका साथै आगामी फागुन २१ का लागि तय भएको प्रतिनिधिसभा चुनावको विषयमा जानकारी गराइन्


प्रतिकृया दिनुहोस्