Skip

Hamro Sanchar

सर्वोच्चमा आजबाट रिट र निवेदन दर्ता हुने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असोज, २८ गते


काठमाडौं । सर्वोच्च अदालतले आजबाट रिट तथा निवेदनहरू दर्ता खुला गर्ने भएको छ ।

सर्वोच्च अदालतका सबै न्यायाधीशहरू सम्मिलित फुलकोटको आइतबार बसेको बैठकको निर्णयबाट मंगलबार ९आज०बाट रिट तथा निवेदनहरू दर्ता खुला गर्ने भएको हो ।

गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगजनी भएपछि सर्वोच्चले भदौ २९ बाट बन्दीप्रत्यक्षकरणको मुद्दा मात्र हेर्दै आएको थियो ।


प्रतिकृया दिनुहोस्