Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

राष्ट्रपतिको स्वास्थ्यमा समस्या आएपछि जेनजीसँग बैठक सोमबारलाई सारियो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असोज, २५ गते


Advertisement

राष्ट्रपतिको स्वास्थ्यमा समस्या आएपछि जेनजीसँग बैठक सोमबारलाई सारियो

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा समस्या आएपछि आज हुने भनिएको जेनजीसँगको बैठक सोमबारलाई सारिएको छ।

राष्ट्रपतिसँग वार्तामा बस्न नपाएको भन्दै जेनजीका प्रतिनिधिले शीतलनिवास अगाडि नाराबाजी समेत गरेका छन्।

अहिले राष्ट्रपति पौडेल प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रीहरुसँग छलफलमा रहेको शीतलनिवास स्रोतले बतायो।

राष्ट्रपति पौडेलले हिजो प्रधानमन्त्रीसहित सबै दलका नेताहरुसँग निर्वाचनबारे छलफल गरेका थिए ।


प्रतिकृया दिनुहोस्