Skip

Hamro Sanchar

भूमि समस्या समाधान आयोग खारेज

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असोज, २३ गते


काठमाडौं । सरकारले भूमि समस्या समाधान आयोग खारेज गर्ने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आयोग खारेज गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार, सूचना तथा प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिए।

त्यस्तै ७७ वटै जिल्लामा रहेका भूमिसम्बन्धी जिल्ला समिति पनि खारेज भएको छ ।


प्रतिकृया दिनुहोस्