Skip
आज : २०८३ आश्विन २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

टोपबहादुर रायमाझी कारागार फर्किए

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असोज, ७ गते


Advertisement

काठमाडौं । नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी कारागार फर्किएका छन्।

भदौ २४ गते जेनजीको आन्दोलनपछि रायमाझी सुनधारा कारागारबाट अन्य कैदीबन्दीसँगै फरार भएका थिए। तर, उनी सोमबार साँझ आफैँ कारागार पुगेको जेलर कृष्णप्रसाद चापागाईँले जानकारी दिए।

यसअघि सुनधारा कारागारमा रहेका रायमाझीलाई कारागारसमेत सरुवा गरिएको छ। उनलाई डिल्ली बजार कारागार पठाइएको चापागाइँको भनाइ छ ।


प्रतिकृया दिनुहोस्