Skip

Hamro Sanchar

देशको पहिलो महिला महान्यायाधिवक्तामा सविता भण्डारी नियुक्त

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, २९ गते


काठमाडौं । सरकारको महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता सविता भण्डारी नियुक्त भएकी छन् ।

उनलाई प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका हुन् ।

भण्डारी नेपालको पहिलो महिला महान्यायाधिवक्ता पनि हुन् ।

यसअघि आजै महान्यायाधिवक्ता रमेश बडालले दिएको राजीनामा राष्ट्रपति पौडेलले स्वीकृत गरेका थिए ।


प्रतिकृया दिनुहोस्