२९ जेठ, काठमाडौं । अन्ततः बालेन्द्र शाह नेतृत्वको सकारलाई विभिन्न ट्रेड युनियनहरू खारेज गर्ने बाटो खुलेको छ । सर्वोच्च अदालतले ट्रेड युनियनहरू खारेज गर्ने अध्यादेश र त्यसको व्यवस्था कार्यान्वयन नगर्नु भनी जारी भएको अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने अर्को आदेश गरेको हो । संवैधानिक इजलाशको यो आदेशसँगै ट्रेड युनियनको व्यवस्था...
२७ जेठ, काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आफूविरुद्ध संगठित रूपमा अफवाह फैलाइएको भन्दै दुखेसो पोखेका छन् । आज प्रतिनिधिसभाको अर्थ समितिमा बजेटबारे आयोजित छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘बजेट छलफल गर्नुपर्ने प्रतिनिधिसभामा अवरोध गरेर मविरुद्ध संगठित रूपमा अफवाह फैलाइएको छ,’ अर्थमन्त्री डा. वाग्लेले भने, ‘म त्यसको जवाफ दिन...
२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका शीर्ष नेता सहभागी नहुने भएका छन् । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूबाट पार्टी अध्यक्षरसभापतिसहित दुईजनालाई सहभागिताका लागि आग्रह गरिएको थियो । तर, कांग्रेस र एमालेका शीर्ष नेताहरू उक्त सर्वदलीय बैठकमा सहभागी...