जाजरकोट । जाजरकोटको छेडागाड नगरपालिका–८ मा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । छेडागाड–८ बाहार्ना खोलाको भित्री सडकमा बिहान कर्णाली प्रदेश ०२–००१ च १३२७ नम्बरको जीप ब्रेक फेल भइ दुर्घटना हुँदा दुई जनाको ज्यान गएको र चार जना घाइते भएका जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । ज्यान...
काठमाडौँ । नेपाली कांग्रेसका नेताहरुले कांग्रेस एकतावद्ध भएर निर्वाचनमा जाने बताएका छन् । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माद्वारा आह्वान विशेष महाधिवेशनको समयताका काठमाडौँमा भेला भएका संस्थापन पक्षधर नेताहरुले यस्तो दाबी गरेका हुन् । उनीहरुले निर्वाचनको कार्यतालिका आइसकेकाले अहिले विशेष वा नियमित महाधिवेशनको समय नभएको बताए । नेपाली कांग्रेसका नेता...
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशन पार्टी विधानको व्यवस्थाअनुसार अघि बढ्ने हुने बताएका छन्। महाधिवेशनस्थलको अवलोकनका क्रममा शुक्रबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री शर्माले सो दाबी गरेका हुन्। उनले विशेष महाधिवेशनको प्रक्रिया प्रारम्भ भइसकेपछि त्यसको कार्यविधि निर्माण गरिने र सोही अनुसार महाधिवेशनले नेतृत्व चयनको प्रक्रियामा जाने बताए।...