काठमाडौं । प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिलो पटक आफ्नो धारणा सार्वजनीक गरेका छन् । अध्यक्ष ओलीले निर्वाचन परिणाम अपेक्षा गरेजस्तो नआए पनि जनताको मतलाई आफूले सम्मान गर्ने बताएका छन् । उनले बिहीबार सामाजिक सञ्जालबाट मतदाताहरूलाई धन्यवाद दिँदै आफूहरू जनतासँगको सम्बन्धलाई अझ बलियो...
काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले कम्युनिस्ट आन्दोलन सुधार नगरे आगामी दिनमा अझ ठूलो संकटमा पर्न सक्ने चेतावनी दिएका छन्। बास्कोटाले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै ५ वर्षअघि आफूले नेकपाको ‘क्लाइमेक्स र कोल्याप्स’को समय भएको बताएका थिए। त्यसबेला वामपन्थी पार्टीहरू एकीकृत हुँदा जनतामा अभूतपूर्व उत्साह देखिएको तर विचार, संगठन र...
काठमाडौं । गत शनिबार वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेत शहीद उद्यानस्थित जनजागरण सामुदायिक वनमा १६ वर्षीषा बालिकाको बलात्कारपछि हत्या भएको घटनामा संलग्न दोषीमाथि कडा कारबाही गर्न माग गरिएको छ । सुर्खेतका विभिन्न सङ्घसंस्थाहरूले संयुक्त विज्ञप्ति जारी गरी सो घटनाले आफूहरूलाई स्तब्ध बनाएको जनाउँदै घटनाको निष्पक्ष छानबिन गर्न तथा दोषीमाथि कारबाही गर्न माग...