काठमाडौ । नेपाली कम्युनिष्ट पार्टीकी नेता तथा भरतपुर महानगरपालिकाकी पूर्वमेयर रेनु दाहाल भारतको नयाँ दिल्लीमा आयोजना हुने प्रतिष्ठित एनएक्सटी समिट २०२६ मा वक्ताका रूपमा सहभागी हुने भएकी छन्। भारतीय राज्यसभा सदस्य कार्तिकेय शर्माले दाहाललाई औपचारिक निमन्त्रणापत्र पठाउँदै सम्मेलनमा सम्बोधनका लागि आग्रह गरेका हुन्। आगामी मार्च १२ देखि १४ सम्म नयाँ...
काठमाडौं । प्रतिनिधि सभा निर्वाचनमा खटिएका निर्वाचन प्रहरीहरूलाई बिदाई गरिएको छ। निर्वाचन र मतगणना प्रक्रिया सफलतापूर्वक सम्पन्न भएसँगै नेपाल प्रहरीले आज एक औपचारिक कार्यक्रम आयोजना गरी छोटो अवधिका लागि भर्ना भएका निर्वाचन प्रहरीहरूलाई बिदाई गरिएको हो। निर्वाचनका लागि नेपाल प्रहरीले गत पुस २४ मा १ लाख ३३ हजार ९८० जनाका...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी नवनिर्वाचित सांसद सोबिता गौतमले चुनाव खर्च निर्वाचन आयोगमा बुझाएकी छन् । चितवन-३ बाट निर्वाचित उनले ९ लाख ९३ हजार ४५ रुपैयाँ चुनावमा खर्च भएको विवरण आयोगमा बुझाएकी हुन् । गौतमले सबैभन्दा बढी खर्च सवारी साधनमा गरेको उल्लेख छ । २ वटा सवारीसाधन, चालक र इन्धनसहित...