काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बास्कोटाले कांग्रेसमा जतिसुकै विवाद देखिए पनि पार्टी नफुट्ने बताएका छन्। सामाजिक सञ्जालमा उनले कांग्रेसमा मध्यवामपन्थी संस्कारयुक्त लुब्रिकेन्ट रहेको भन्दै त्यसले कांग्रेसलाई फुट्न नदिने बताएका हुन्। कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माका राजनीतिक एजेण्डा ठिक देखिएको भन्दै एमाले नेता बास्कोटाले उनीहरुलाई ४० प्रतिशतवाला...
काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन्। कार्यवाहक सभापति खड्काले मंगलबार बिहान ११ बजे केन्द्रीय कार्यसमितिको बैठक बोलाएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसदा पौडेलले जानकारी दिए। केन्द्रीय कार्यसमितिको बैठकबारे सूचना जारी गर्दै मुख्य सचिव पौडेलले केन्द्रीय सदस्यलाई उपस्थितिका लागि अनुरोध गरेका छन्। मुख्य सचिव पौडेलले...
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कम्युनिस्ट पार्टीको पक्षमा फेरि पनि भव्य जनमत बन्ने अपेक्षा गरेको बताएका छन् । पेरिसडाँडामा सोमबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले भने, “विभिन्न दलमा जनप्रतिनिधि बन्नु भएका व्यक्ति पनि हाम्रो पार्टीमा प्रवेश गर्ने लहर चलेको छ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष...