काठमाडौं । हवाई इन्धन मूल्य दोब्बरले बढेसँगै हवाई उडान भाडा भारी वृद्धि भएको छ । मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार योसँगै काठमाडौं-धनगढी रुटको अधिकतम भाडा २३ हजार ५९ रुपैयाँ पुगेको छ । प्राधिकरणका अनुसार भाडादरमा इन्धनको मूल्य (फ्युल सर्चाज) मात्र बढेको हो । यसअघि धनगढीका...
काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले सरकारको विरोधबारे पार्टीले शैली सच्याउनुपर्ने बताएका छन्। संसदीय दलमा नेता चयनपछि सञ्चारकर्मीहरूसँग बोल्दै उनले यस्तो बताएका हुन् । प्रतिपक्षीको हिसाबमा एमालेले सरकारलाई रचनात्मक सहयोगसँगै खबरदारी पनि गर्नुपर्छ । हालको विरोध शैली एमालेले सच्याउनुपर्छ,उनले भने । अध्यक्ष केपी ओलीको पक्राउविरुद्ध एमाले देशभर आन्दोलनमा रहेका...
काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको हो । आजको बैठक बालेन शाह नेतृत्वको दोस्रो बैठक हो । यसअघि शुक्रबार पहिलो बैठक बसेको थियो । शुक्रबार नै राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेतासमेत रहेका सांसद बालेन शाह नेतृत्वमा रास्वपाको एकल सरकार गठन...