काठमाडौं । राष्ट्रिय सभाको अधिवेशन अन्त्य भएको छ। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन अन्त्य गरेका हुन्। गत सोमबार माघ २६ गतेको मन्त्रिपरिषद बैठकको सिफारिसअनुसार राष्ट्रपतिले आज अधिवेशन अन्त्य गरेका हुन्। फागुन १ गते शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य भएको राष्ट्रपति कार्यालयका प्रवक्ता...
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले झापामा जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको घर अवलोकन गरेका छन्। बिहीबार ओलीले झापाको भद्रपुर-१, हिमालीस्थित घरको अवलोकन गरेका हुन्। यो घरमा ओलीका बुवा मोहनप्रसाद शर्मा बस्दै आएका थिए। जेनजी आन्दोलनका क्रममा घरमा आगजनी गरिएको थियो। आगजनीबाट घर पूर्णरुपमा क्षतिग्रस्त भएको थियो। ओली...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूमाथि लागेका आरोपमा अदालतले न्याय दिने विश्वास व्यक्त गरेका छन् । बिहीबार जिल्ला अदालत कास्की पोखरामा तारिख बुझ्न उपस्थित भएका लामिछानेले सञ्चारकर्मीसँग कुरा गर्दै अहिले तारिख बुझ्न आफू विभिन्न अदालतमा जानुपरेको भन्दै अदालतले आफूमाथि न्याय गर्ने विश्वास व्यक्त गरे । सबैले...