विश्वकप खेलेको नेपालले पौने ४ करोड पाउने काठमाडौं । आईसीसी टी(२० विश्वकपमा सहभागी नेपाली राष्ट्रिय क्रिकेट टोलीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आईसीसी० बाट ३ करोड ७६ लाख ६६ हजार ८८ नेपाली रुपैयाँ पाउने भएको छ। आईसीसीले बुधबार एक विज्ञप्ति जारी गर्दै विश्वकपमा सहभागी टोलीले पाउने रकम घोषणा गरेको हो। आईसीसीले १...
सिरहा । सिराहामा बम विस्फोट हुँदा एक जना घाइते भएका छन्। सिराहा नगरपालिका १ सिरहा बजारमा रहेको कामधेनु ल फर्ममा बुधबार अपरान्ह सुतली बम विस्फोट भएको हो। बम विस्फोटमा सिराहा ७ का मधुसुधन यादवका छोरा २८ वर्षका सौरभ यादव घाइते भएका छन्। उनको खुट्टा र टाउकोमा चोट लागेको छ। उपचारका...
काठमाडौं । पर्वतारोहणमा गएका पर्यटकको नक्कली उद्धार गरेको घटनामा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ। बुधबार थप एक जनालाई पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का एसएसपी शिवकुमार श्रेष्ठले जानकारी दिए। पानारोमा हिमालय ट्रेकिङ एन्ड एक्सपिडिसन प्रालिका सञ्चालक ५० वर्षीय पासाङ शेर्पालाई पक्राउ गरेको हो। योसँगै ट्रेकिङ कम्पनी, रेस्क्यू कम्पनी,...