काठमाडौँ । देशभर १० लाख १६ हजार ७ सय ५४ जना मतदाता थपिएका छन् । सोमबार आसन्न प्रतिनिधिसभा निर्वाचनबारे सिंहदरबारमा जारी सर्वपक्षीय छलफलमा निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले यस्तो जानकारी दिएका हुन्। उनका अनुसार हाल प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनको लागि निर्वाचन आयोगमा दर्ता भएका दलहरुको संख्या ११४ पुगेको...
काठमाडौं । जेनजी प्रतिनिधि मिराज ढुंगानाको समूहले काठमाडौँमा विरोध प्रदर्शन गरेको छ। सोमबार बिहान माइतीघर मण्डलामा भेला भएका प्रदर्शनकारीहरूले सरकारविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका हुन्। प्रहरीले केही प्रदर्शनकारीलाई पक्राउ परेको छ। त्यसपछि ढुंगाना लगायत सामूहिक गिरफ्तारी दिन भन्दै काठमाडौँ जिल्ला प्रहरी परिसरतर्फ लागेका थिए। तर, प्रहरीले उनीहरूलाई सरकारी वकिलको कार्यालयअगाडि...
मोरङ । मोरङ प्रहरीले विराटनगरका दुई वटा क्यासिनोमा आइतबार राति छापा मारी सञ्चालक र व्यवस्थापकसहित २० जना नेपालीलाई नियन्त्रणमा लिएको छ। कानूनतः नेपाली नागरिकलाई क्यासिनो प्रवेश निषेध गरिएको छ। तर, नेपालीहरूले निर्वाध रूपमा जुवा खेलिरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको हो। जिल्ला प्रहरी कार्यालय, मोरङबाट खटिएको टोलीले राति ११ बजेतिर...