काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा फराकिलो पार्दै थप पाँच देशलाई यसमा समावेश गरेको छ । अन्य धेरै देशमाथि नयाँ प्रतिबन्धहरू पनि लगाइएको छ । मंगलबार ट्रम्प प्रशासनद्वारा जारी गरिएको आदेश उनको अध्यागमन नीतिलाई अझ कडा बनाउने निरन्तर प्रयासको एक अंश भएको समाचारमा उल्लेख छ...
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । अध्यक्षका प्रत्याशी केपी शर्मा ओली मतदानस्थल पुगेसँगै मतदान सुरु भएको हो । ओली र अर्का प्रत्याशी ईश्वर पोखरेलले मत हालेर सुरु गरेका हुन् । मंगलबार साँझ हुने भनिएको मतदान केही प्राविधिक समस्याका कारण भन्दै आज...
काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया भोलि बिहान ८ बजेसम्मका लागि सरेको छ । केहीबेरमा सुरु हुने भनिएको मतदान भोलि बिहान ८ बजेसम्मका लागि सरेको हो । महासचिव शंकर पोखरेलले मतदानस्थलबाटै भोलि बिहान ८ बजेसम्मका लागि मतदान सरेको जानकारी दिए । ‘प्राविधिक कारणले गर्दा मतदान प्रक्रिया...