काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा पार्टीको केन्द्रीय समिति बैठकमा सहभागी हुने पार्टी मुख्यालय सानेपा पुगेका छन् । आइतबार बसेको केन्द्रीय समिति बैठकले राजीनामा अस्वीकृत गरेसँगै आजको बैठकका लागि उनी पार्टी कार्यालय आइपुगेका छन् । प्रतिनिधि सभाको चुनावमा आफूसहित पार्टीले लज्जास्पद हार व्यहोरेपछि नैतिक जिम्मेवारी लिने उल्लेखसहित राजीनामा दिएका...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतासम्बन्धी विषयमा निर्णय गर्न बिहीबार पार्टीको केन्द्रीय समितिको बैठक बस्ने भएको छ । यही चैत १२ गते अपराह्न २ः०० बजे प्रतिनिधिसभा सदस्यहरूको शपथ समारोह हुँदैछ । सोही दिनको दिउँसो ४ः०० बजे रास्वपाले आफ्नो संसदीय दलको नेता चयनसम्बन्धी छलफलका लागि बैठक बोलाएको हो...
काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यका लागि इरानसँग सकारात्मक वार्ता भएको दाबी गर्नासाथ सोमबार ह्वात्तै घटेको कच्चा तेलको मूल्य फेरि बढेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ट्रम्पको दाबी इरानले अस्वीकार गरेपछि ब्रेन्ट कच्चा तेलको मूल्य मंगलबार बिहान फेरि प्रतिब्यारेल १०० अमेरिकी डलरभन्दा माथि उक्लिएको हो। आज बिहान एसियामा ब्रेन्ट...