पर्वत । दक्षिण यहाँको बिहादी गाउँपालिकाको एक आधारभूत विद्यालयको भवन निर्माण विगत तीन वर्षदेखि अधुरो बनेको छ । विहादी गाउँपालिका–४ वहाकीको लिम्सिङस्थित रम्बादेवी माता आधारभूत विद्यालयको निर्माणाधीन आठ कोठे पक्की भवन आर्थिक अभावमा अधुरो बनेको हो । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत शिक्षा मन्त्रालयबाट विनियोजित ३६ लाख बजेटमा निर्माण थालिएको थियो...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन कुमार थापाले अब पार्टी महाधिवेशनमा केन्द्रित हुने बताएका छन् । आज पार्टीको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले अब पार्टीका सबै विषय महाधिवेशनको हलनै तय गर्ने बताएका हुन् । केन्द्रीय समितिले राजीनामा अस्वीकृत गरेपछि बैठकमा सहभागी हुदै सभापति थापाले आफुले आफ्नो कर्तव्य ठानेर...
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा पार्टीको केन्द्रीय समिति बैठकमा सहभागी हुने पार्टी मुख्यालय सानेपा पुगेका छन् । आइतबार बसेको केन्द्रीय समिति बैठकले राजीनामा अस्वीकृत गरेसँगै आजको बैठकका लागि उनी पार्टी कार्यालय आइपुगेका छन् । प्रतिनिधि सभाको चुनावमा आफूसहित पार्टीले लज्जास्पद हार व्यहोरेपछि नैतिक जिम्मेवारी लिने उल्लेखसहित राजीनामा दिएका...