Skip

Hamro Sanchar

रास्वपाको चुनाव चिह्न फेरियो, गोलाकार हटाएर घण्टी मात्रै राखियो

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ फागुन, १७ गते


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव चिह्न फेरेको छ । रास्वपाका प्रवक्ता डा। मुकुल ढकालले पार्टीको चुनाव चिह्न फेरिएको बताए । गोलाकर हटाएका छौँ । अब चुनाव चिह्न घण्टी मात्र रहन्छ, उनले भने ।

यसअघि रास्वपाको चुनाव चिह्न गोलाकारभित्र घण्टी राखिएको थियो ।


प्रतिकृया दिनुहोस्