८ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणपछि उनकी पत्नी सबिना काफ्लेले सामाजिक सञ्जालमा नेपाल–भारत मित्रतालाई लिएर छोटो स्टाटस लेखेकी छन्। उनले फेसबुकमा ‘नेपाल–भारत मित्रता अमर रहोस्१’ भन्दै दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धप्रति सकारात्मक भावना व्यक्त गरेकी छन्। प्रधानमन्त्री बालेन्द्र शाह दुईदिने भारतको राजकीय भ्रमण पूरा गरी सोमबार साँझ स्वदेश...
७ मंसिर, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणका लागि औपचारिक निमन्त्रणा दिएका छन्। आज नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भएको नेपाल–भारत उच्चस्तरीय द्विपक्षीय बैठकपछि आयोजित संयुक्त मिडिया ब्रिफिङमा प्रधानमन्त्री शाहले मोदीलाई नेपाल आउन निम्तो दिएका हुन्। ‘सम्पूर्ण नेपाली जनताको तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदीज्यूलाई नेपाल भ्रमणको...
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाले नगर क्षेत्रका चारवटा ठुला र महत्वपूर्ण पूर्वाधार आयोजना निर्माणका लागि बोलपत्र आह्वान गरेको छ। नगरपालिकाले सडक निर्माण, स्वास्थ्य पूर्वाधार तथा अन्य विकास निर्माणका कामलाई अघि बढाउने उद्देश्यसहित निर्माण व्यवसायीबाट विद्युतीय माध्यममार्फत बोलपत्र माग गरेको हो। नगरपालिकाले सार्वजनिक गरेको सूचनाअनुसार वडा नं. ३ र ४ जोड्ने...